गभर्नरको राजीनामा मग गर्दै दाङमा राँके जुलुस

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै दाङमा राँके जुलुस प्रदर्शन गरिएको छ ।नेकपा एमालेको अर्थ तथा योजना विभागको कमिटीमा राष्ट्र बैंक गभर्नर सदस्य रहेको पाइएपछि उनको राजीनामा माग गर्दै अखिल नेपाल राष्ट्रिय स्ववियु विद्यार्थी (क्रान्तिकारी) दाङले बिरोध जनाउदै राँके जुलुस प्रदर्शन गरेको हो । प्रदर्शनकारीले गभर्नर अधिकारीले नाम लुकाउँदै सुटुक्क नेकपा एमालेको संगठनमा गभर्नर समाहित हुनु आपत्तिजनक रहेको जनाएको छ ।

सम्बन्धित सामग्री

गभर्नरको राजीनामा माग गर्दै दाङमा मसाल जुलुस

काठमाडौँ– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै दाङमा राँके जुलुस निकालिएको छ । नेकपा एमालेको अर्थ तथा योजना विभागको कमिटीमा गभर्नर अधिकारी रहेको पाइएपछि उनको राजीनामा माग गर्दै अखिल नेपाल राष्ट्रिय स्ववियु विद्यार्थी (क्रान्तिकारी) दाङले विरोध प्रदर्शन गर्दै मसाल जुलुस निकालेको हो । एमालेले योजना विभागमा राष्ट्र बैंकका गभर्नरलाई राखेर पछि सुटुक्क […]