काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले चुच्चे नक्सामा समेटिएको भूमि फिर्ता लिन सरकारले नचाहेको आरोप लगाएका छन् । उनले लिम्पियाधुरा, लिपुलेकलगायत भारतले मिचेको भूमि फिर्ता ल्याउन सरकारले पहल नगरेको उल्लेख गरे ।
शुक्रबार स्थानीय तह निर्वाचन केन्द्रित प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले चीनतर्फको सीमा विवादलाई संकेत...