प्रधानन्यायाधीशविरुद्ध अचानक महाभियोग

विवादबीच सर्वोच्च अदालत बिस्तारै नियमित कामतर्फ उन्मुख भइरहेका बेला सत्ता गठबन्धनमा रहेका प्रमुख तीन दल नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका ९८ सांसदले प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएका हुन्। महाभियोग दर्तासँ...

सम्बन्धित सामग्री

चोलेन्द्र प्रकरण: गौतमको निर्णय पछाडि कुन शक्तिको आड ?

मुलुकको राजनीति निर्वाचनपछि सरकार गठनतिर सोझिँदै गर्दा बुधबार बिहान संघीय संसद्का महासचिव भरतराज गौतमको हस्ताक्षरमा सार्वजनिक पत्रले अचानक व्यवस्थापिका र न्यायपालिकामा तरंग ल्यायो । गौतमले हस्ताक्षर गरेको उक्त पत्र थियो- महाभियोग लागेर निलम्बनमा रहेका र यही २७ गते सेवाबाट निवृत्त हुँदै गरेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई दिइएको 'क्लिन चिट' ।

चोलेन्द्रविरुद्ध अचानक कसरी आयो महाभियोग प्रस्ताव, के हुन्छ अबको प्रक्रिया ?

नेपाली कांग्रेसका सांसदहरूलाई आइतवार बिहान मात्रै संसदीय दलको कार्यालयमा उपस्थित हुने सूचना जारी भयो । संसदीय दलको कार्यालय सिंहदरबारमा बोलाइएका सांसदलाई विषय र एजेण्डा थाहा दिइएको थिएन । संसदीय दलको कार्यालयमा उपस्थित भएपछि मात्र सांसदहरूले जानकारी पाए– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोगका लागि हस्ताक्षर गर्न बोलाइएको रहेछ ।  संसदीय दलको कार्यालयमा राखिएको महाभियोग प्रस्तावमा हस्ताक्षर गर्न लगाइयो ।  ‘प्रधानन्यायाधीशविरुद्ध महाभियोग दर्ताका लागि हस्ताक्षर गर्न बोलाइरहेको र...

अचानक महाभियोग दर्ता गर्नुको उद्देश्य थाहा छैन : एमाले

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव अचानक ल्याउनुको अर्थ र उद्देश्य केही थाहा नभएको प्रतिक्रिया दिएको छ। सत्ता गठबन्धनका दलहरूले आइतबार प्रधानन्यायाधीशविरुद्ध महाभियोग दर्ता गरे पनि प्रमुख प्रतिपक्षी दल एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूहरूसँग कुनै छलफल नभएको प्रतिक्रिया दिए। उनले थाहाखबरसँग भने, उहाँहरूले अचानक महाभियोग दर्ता गर्नुभएको रहेछ। कुन उद्देश्यले गर्नुभयो हामीलाई थाहा छैन। त्यस