एमाले सांसद भन्छन्– सरकारलाई काम गर्न नदिन कांग्रेसले विश्वासको मत दियो

नेकपा (एमाले)का सांसद भैरवसुन्दर श्रेष्ठले कांग्रेसले विश्वासको मत दिएर सरकारलाई राम्ररी काम गर्न नदिने मनशाय राखेको बताएका छन् । शुक्रवार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद श्रेष्ठले कांग्रेसले वर्तमान सरकारलाई दिएको समर्थनप्रति...

सम्बन्धित सामग्री

कर्णालीका मुख्यमन्त्री शाहीले विश्वासको मत माग्दा एमाले सांसद अनुपस्थित

सुर्खेत । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिन बोलाएको प्रदेशसभा बैठक प्रमुख विपक्षी दल नेकपा एमालेले बहिस्कार गरेको छ । यसअघि मुख्यमन्त्री शाहीले हिजो (मंगलबार) विश्वासको मत लिने तय भए पनि कतिपय एमाले सांसद पार्टीको महाधिवेशनको क्रममा चितवनमा रहेको भन्दै आज (बुधबार)का लागि सारिएको थियो । तर आज पनि एमाले सांसदहरु प्रदेशसभा बैठकमा सहभागी […]

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

काठमाडौं : कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज प्रदेशसभामा विश्वासको मत लिँदै छन्। दिउँसो एक बजे बस्ने बैठकमा उनले विश्वासको मत लिन लागेका हुन्। यसअघि उनले हिजै विश्वासको मत लिने भनिए पनि विश्वासको मतका लागि प्रदेशसभा समक्ष प्रस्ताव मात्रै पेश गरेका थिए।  हिजो पेश गरिएको प्रस्तावमा आज मत विभाजन हुनेछ। हिजोको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले उपस्थित नभएपछि उनले आज विश्वासको मत लिन लागेका हुन्।  पार्टीको महाधिवेशनका कारण प्रदेशसभा बैठकमा एमाले सांसद उपस्थित

प्रदेश १ : मुख्यमन्त्री राईले विश्वासको मत लिने बैठकमा एमाले सांसद उपस्थित नहुने

विराटनगर : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिने प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदहरु उपस्थित नहुने भएका छन्। बन्दको कारण बैठकमा उपस्तिथि हुन नसक्ने एमाले संसदीय दलका प्रमुख सचेत बुद्धिकुमार राजभण्डारीले बताए।‘हाम्राे प्राय सांसदहरू पहाडमा हुनुहुन्छ। यहाँसम्म आउन बन्दले असहज भयो,’ उनले भने‚ ‘हाम्रो ४१ जना सांसदमा पाँच जना मात्रै छौं।’पाँचदलीय गठबन्धनको समर्थनमा नियुक्त भएका मुख्यमन्त्री राईले मंगलबार प्रदेशसभामा वि

यी हुन् फ्लोर क्रस गर्ने २२ एमाले सांसद

काठमाडौं।प्रतिनिधिसभामा विश्वासको मत दिँदा नेकपा एमालेका २२ जना सांसदले फ्लोरक्रस गरेका छन्। माधवकुमार नेपाल, विरोध खतिवडा,जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी,भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुंखे, हिरा केसी,कृष्णकुमार श्रेष्ठ, गोपाल बम,प्रेमबहादुर आले, धनबहादुर बुढा, विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाक्री, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जनले फ्लोरक्रस गरेर देउवालाई विश्वासको मत दिएका हुन्।

यी हुन् मतदानमा अनुपस्थित एमाले सांसद

काठमाडौं, ३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले आज विश्वासको मत लिंदा नेकपा एमालेका १८ सांसद अनुपस्थित भए । उनीहरु मध्ये कतिपय मतदानको समयमा प्रतिनिधि सभा बैठक छाडेर निस्किएका हुन् । मतदान बहिष्कार गर्नेहरुमा अधिकांश एमालेको माधवकुमार नेपाल पक्षका सांसदहरु छन् । उनीहरुले पार्टीको दुवै पक्षको उच्च नेतृत्वलाई दबाब दिने भन्दै मतदानमा अनुपस्थित जनाएका हुन् । […]

विश्वासको मत नदिइ रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्छौं– ज्ञवाली

काठमाडौं। नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिई रचनात्मक प्रतिपक्षको भूमिकामा रहने जनाएको छ। विश्वासको मत लिने प्रधानमन्त्री देउवाको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिँदै एमाले सांसद प्रदिप ज्ञवालीले सरकार जुन विधि र बाटोबाट गठन भयो त्यसमा विमति राख्दै विश्वासको मत दिन नसक्ने बताए। आफूहरु प्रतिपक्षमा रहेर जनताको भूमिका निर्वाह गर्ने उनले स्पष्ट पारे।

यी हुन् देउवालाई विश्वासको मत दिन तयार एमाले सांसद (नामावलीसहित)

काठमाडौं, ३ साउन । नेकपा एमालेको माधव नेपाल पक्ष नै विश्वासको मत दिने नदिनेमा विभाजित भएको छ । वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल विश्वासको मत दिने पक्षमा छन् । तर, खनाल नयाँ दिल्लीमा उपचाररत भएकाले विश्वासको मत दिन उपस्थित हुने छैनन् । माधव नेपाल पक्षीय सांसदहरु २३ जनामध्ये १८ जनाले विश्वासको मत दिने […]

यी हुन् ओलीलाई भोट नदिने एमाले सांसद (नामावलीसहित)

प्रधानमन्त्री केपी ओलीले सोमबार विश्वासको मत लिँदा २७ सांसद अनुपस्थित रहेका छन् । यस्तै एमालेका २८ सांसदले ओलीलाई भोट हालेनन् । आजको मतदानमा प्रस्तावको पक्षमा ९३, विपक्षमा १२४ मत प्राप्त भयो भने तटस्थ १५ जना रहे । सदनमा जम्मा २३२ सांसद उपस्थित रहे । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मत नहाल्ने एमाले सांसदको सूची सार्वजनिक गरेका छन् । उनकाअनुसार नामावली यस्तो छः१. योगेश भट्टराई२. झलनाथ खनाल (अस्पतालमा)३. पवित्रा निरौला खरेल४. भवानी खापुङ५. जयकुमार राई६ . यज्ञरा