राजधानीमा सुरु भयो नयाँ नाटकघर, एक्टर्स स्टुडियोले देखाउँदै छ ‘कथा कस्तुरी’

काठमाडौँ- राजधानीमा बिहीबारदेखि नयाँ नाटक घर ‘सत्यमोहन जोशी स्टुडियो थिएटर’ सञ्चालन भएको छ। गौशाला पिङ्गलास्थानस्थित नेपाल फिल्म क्याम्पस तथा संगीत विद्यालय परिसरमा नयाँ नाटकघर सुरु भएको हो। बिहीबार उक्त नाटकघरमा दिया मास्केद्वारा निर्देशित तथा आख्यानकार नयनराज पाण्डेको कथा ‘सर्पदंश’मा आधारित नाटक ‘कथा कस्तुरी’को पहिलो प्रदर्शन गरिएको छ। ‘एक्टर्स फ्रम एक्टर्स स्टुडियो’को प्रस्तुतिमा एक्टर्स स्टुडियोकै उत्पादनहरु […]