कलाको सहरमा रंगकर्मीहरुको दुःखः स्टेजमा दर्शक, कलो पर्दाले घेरेर भुइँमा मञ्चन

कला, साहित्य र विविध सँस्कृतियुक्त सहर हो, धरान। यहाँ गीत, संगीत र कला साहित्यका गतिविधिहरु नियमित भइरहन्छन्। कला, साहित्यको सहर भनेर परिचय बनाएको धरानमा अहिलेसम्म एउटा पनि सुविधाजनक थिएटर हल (नाटक घर) नहुँदा भने रंगकर्मीहरु निराश छन्।...