‘स्टुडियो थिएटर नेपाल’ नाटकघरमा ‘कथा कस्तुरी’

गौशाला पिङ्गलास्थान स्थित नाटक घर ‘स्टुडियो थिएटर नेपाल’ मा नाटक ‘कथा कस्तुरी’ को मञ्चन भइरहेको छ । लेखक नयनराज पाण्डेको कथा ‘सर्पदंश’ मा आधारित नाटकको निर्देशन अभिनेत्री दीया मास्केले गरेकी हुन् ।‘एक्टर्स फ्रम एक्टर्स स्टुडियो’ को प्रस्तुतिमा रहेको नाटकमा सोही स्टुडियोबाट उत्पादित कलाकार प्रभाव शाही ठकुरी, आयुष्मा मगर, सन्देश बम, राजन पुरी, जीवन गौतम, प्रेमप्रकाश केसी, सन्तोषवीर सिंह बस्नेत, सृष्टि भट्टराई, यज्ञ राजवर, विशाल पुलामी, शिवदास गुरुङ र

सम्बन्धित सामग्री

थिएटर मलमा पपेट नाटक ‘चिरुचिरु मिचिरु’

थिएटर मल कीर्तिपुर रङ्गमञ्चमा पपेट नाटक ‘चिरुचिरु मिचिरु’ मञ्चन भएको छ। नाटकलाई पपेट थिएटरमा अभ्यस्त जापानकी रङ्गकर्मी इरिना सजीले लेखन, परिकल्पना तथा निर्देशन गरेकी हुन्। जापानको उतारभिजन थिएटर कम्पनी तथा नेपालका...

‘बुद्ध थिएटर फेस्टिभल’ को तेस्रो संस्करण चैत १३ बाट

‘बुद्ध थिएटर फेस्टिभल’ को तेस्रो संस्करण चैत १३ गतेबाट सुरु हुने भएको छ। चैत १३ गतेबाट जमलस्थित सांस्कृतिक संस्थानमा सञ्चालन हुने फेस्टिभल चैत १७ गतेसम्म चल्नेछ। गौतम बुद्धको दर्शन तथा बोधिसत्वको...

विमलको ‘दि डिपार्टेड डाउन’ भारतमा थिएटर अवार्डको चार विधामा मनोनीत

विमल सुवेदीले निर्देशन गरेको हिन्दी नाटक ‘दि डिपार्टेड डाउन’ भारतको प्रतिष्ठित थिएटर अवार्ड ‘महेन्द्रा एक्सेलेन्सी थिएटर अवार्ड’को ४ विधामा मनोनयनमा परेको छ । विमलकै लेखनसमेत रहेको नाटक उत्कृष्ट निर्देशन, संगीत, कोरियोग्राफी...

थिएटर भिलेजले जगदीश घिमिरेको ‘साबिती’ नाटक मञ्चन गर्ने

काठमाडौं : थिएटर भिलेजले चर्चित साहित्यकार जगदीश घिमिरेको कथा ‘साबिती’ मा आधारित भएर नाटक मञ्चन गर्ने भएको छ। विमल सुवेदीको डिजाइन र डिरेक्सन अनि जेनी सुनुवारको सहायक निर्देशनमा आगामी असार १७ गतेदेखि १९ सम्म, मात्र तिन दिनका लागि, शिल्पी थिएटरमा उक्त नाटक मञ्चन हुने भएको हो। नाटकको प्रमुख भूमिकामा भारतीय रङ्गकर्मी अनुराधा मजुमदार काठमाडौं आइसकेको र नाटकको तयारी तीव्र गतिमा भइरहेको थिएटर भिलेजले जनाएको छ।साबिती नाटक थिएटर भिलेजले पहिलोपल्ट २०७० मा यसै नाटक मार्फत शताब्दीपुरु

नाटक ‘साबिती’ मञ्चन गर्दै थिएटर भिलेज

साहित्यकार जगदीश घिमिरेको कथा ‘साबिती’ नाटकमा मञ्चन हुने भएको छ । थिएटर भिलेजले यसलाई नाटकको रुवमा मञ्चन गर्न लागेको हो । विमल सुवेदीको डिजाइन र डिरेक्सन अनि जेनी सुनुवारको सहायक निर्देशनमा नाटक १७ देखि १९ असारसम्म मञ्चन हुन लागेको हो ।नाटकको प्रमुख भूमिका निभाउनको लागि चर्चित भारतीय रङ्गकर्मी अनुराधा मजुमदार, जो नेपाली रंगमञ्चकी एक प्रत्यक्ष सारथी समेत हुन् जसले खुमा तथा बाँकी उज्यालो जस्ता उत्कृष्ट नाटकमा अभिनय गरिसकेकी छिन् । उनी अहिले काठमाडौमा आइसकेको थिएटर भिलेजले जनाएको छ

थिएटर भिलेजले जगदीश घिमिरेको ‘साबिती’ मञ्चन गर्ने

थिएटर भिलेजले चर्चित साहित्यकार जगदीश घिमिरेको कथा ‘साबिती’मा आधारित भएर नाटक मञ्चन गर्ने भएको छ। विमल सुवेदीको डिजाइन र निर्देशन तथा जेनी सुनुवारको सहायक निर्देशनमा आगामी असार १७ देखि १९...

काठमाडौंमा ‘एम्फी थिएटर’ बनाउने महानगरको घोषणा

५ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘एम्फी थिएटर’ निर्माण गर्ने भएको छ । आइतबार महानगरको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर बालेन (बालेन्द्र) साहले काठमाडौंमा ‘एमफी थिएटर’ निर्माण गर्ने घोषणा गरेका हुन् । सार्वजनिक नीति तथा कार्यक्रममा भनिएको छ, ‘कला क्षेत्रलाई प्रबर्द्धन गर्नका लागि काठमाडौं महानगर क्षेत्र भित्रका डबलीहरुको पुनर्स्थापना र […]

सञ्चालनमा आयो सत्यमोहन जोशी स्टुडियो थिएटर

काठमाडौं: ‘सत्यमोहन जोशी स्टुडियो थिएटर’ आजबाट सञ्चालनमा आएको छ। गौशालास्थित पिङलास्थानमा आज उद्घाटन गरिएको हो। नेपाल फिल्म क्याम्पस र एक्टर्स स्टुडियोको संयुक्त सहकार्यमा ‘स्टुडियो थिएटर’सुरू भएको हो। फिल्म क्याम्पसका प्राध्यापक शिशिर उप्रेती, नेपाल संगीत विद्यालयका संस्थापक सन्तोष शर्मा र एक्टर्स स्टुडियो नेपालका कलात्मक निर्देशक अनुप बरालले संयुक्त रूपमा थिएटरको उद्घाटन…

१२ वर्षपछि मण्डला थिएटर आफ्नै भवनमा

नयाँ भवनमा दुई सय सिट क्षमताको अडिटोरियम र ७० सिटको बाल नाटकघर छ मण्डला थिएटर स्थापनाको १२ वर्षपछि आफ्नै भवनमा सरेको छ । थिएटरले काठमाडौंको नयाँबानेश्वरमा आफ्नो भवन बनाएको हो । उपराष्ट्रपति नन्दबहादुर पुनले थिएटरको...

गुरुकुल थिएटर फेरि सञ्चालनमा

काठमाण्डाै - एक दशक अघि बन्द भएको गुरुकुल थिएटर फेरि सञ्चालनमा आएको छ । काठमाण्डौको थापागाउँमा हिजो चित्रकार किरण मानन्धर र कलाकार हरिहर शर्माले संयुक्त रुपमा गुरुकुल थिएटरको उद्घाटन गर्नुभएको हो । काठमाण्डौ महानगरपालिकाको सहयोगमा एक वर्षका लागि गुञ्ज थिएटरमा गुरुकुल सञ्चालनमा ल्याइएको थिएटरका सञ्चालक तथा रङ्गकर्मी सुनिल पोखरेलले बताउनुभयो । उद्घाटनलगत्तै हिजैदेखि थिएटरमा सुनिल पोखरेलको अनुवाद र निर्देशन रहेको नाटक ‘पुतलीको घर’ समेत मञ्चन भएको छ । यसअघि २०५९ सालमा पुरानो बानेश्वरमा आरोहण ग...