राजनीतिक स्थायित्वले समृद्धि देला ?

अन्ततः संघीय संरचनामा जाने कसरतमा संविधानसभामा सुरु भएको बहसको पटाक्षेप गर्दै नेपाल संघीयतामा प्रवेश गरेको छ । बिहीबारको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनले करिब ७ दशकदेखिको राजनीतिक संक्रमणको अन्त्य पनि गरेको छ । यसबाट लामो समयदेखि ’पर्ख र हेर’ को मनोभावमा रहेका निजी क्षेत्र अब राजनीतिक स्थायित्वले समृद्धिको यात्राको बाटो कोरेको बताउँछन् ।

सम्बन्धित सामग्री

समृद्धि र स्थायित्वका लागि वर्तमान सरकार : उपप्रधानमन्त्री महासेठ

उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठले मुलुकको समृद्धि र राजनीतिक स्थायित्वका लागि मात्र अहिलेको सरकार बनेको बताउनुभएको छ । उहाँले बढ्दो आर्थिक सङ्कट कम गर्न र देशलाई राजनीतिक स्थायित्व दिन नयाँ गठबन्धन बनाउनुपरेको बताउनुभयो । बुटवलमा शुक्रबारदेखि सुरु भएको रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ को १६ औँ सम्मेलनको उद्घाटन गर्नुहुँदै उपप्रधानमन्त्री महासेठले नयाँ सरकारलाई …

आर्थिक सङ्कट कम गर्न अहिलेको सरकार बनेको हो :  उपप्रधानमन्त्री महासेठ

लुम्बिनी : उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले मुलुकको समृद्धि र राजनीतिक स्थायित्वका लागि मात्र अहिलेको सरकार बनेको बताएका छन्। उनले बढ्दो आर्थिक सङ्कट कम गर्न र देशलाई राजनीतिक स्थायित्व दिन नयाँ गठबन्धन बनाउनुपरेको बताए।बुटवलमा आजदेखि सुरु भएको रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ को १६औँ सम्मेलन उद्घाटन गर्दै उपप्रधानमन्त्री महासेठले नयाँ सरकारलाई काम गर्न चुनौती भए पनि सुशासन, समृद्धि र सेवा प्रदान गर्नका लागि स्पष्ट योजनाका साथ गठबन्धन बनेकाले सेवालाई प्राथमिकता

अबको मुद्दा राजनीतिक स्थायित्व : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौं – नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको अबको मुद्दा राजनीतिक स्थायित्व रहेको बताएका छन् । ललितपुर च्यासलस्थित नेकपा (एमाले) पार्टी कार्यालयमा आज एमाले पेशागत विशेष जिल्ला कमटीको नवौँ अधिवेशनको उद्घाटनमा उनले मुलुकमा राजनीतिक परिवर्तन भए पनि राजनीतिक स्थायित्व हुन नसकेको भन्दै पार्टीको अबको एजेण्डा राजनीतिक स्थायित्वका साथै आर्थिक विकास र समृद्धि हुने बताए […]

प्रधानमन्त्रीसँगै न्यायपालिका पनि न्यायको कठघरामा

आर्थिक समृद्धि, राजनीतिक स्थायित्व र सुदृढ लोकतन्त्रको पक्षधरका रुपमा नेपाली राजनीतिको रथ हाँक्न बाह्य मध्यस्थताबाट भित्रिएको माओवादीले शान्ति प्रक्रियायताका १६ वर्षमा चारपल्ट सत्ताको नेतृत्व गरेको छ। तीनपल्ट प्रचण्ड र एकपल्ट बाबुराम भट्टराई प्रधानमन्त्री बनेका छन्। र, योबीचका ७० प्रतिशतभन्दा बढी सरकारमा उनीहरु सहभागी रहेका छन्। जुन सरकारमा उनीहरु सहभागी भएनन्, त्यसमा पनि उनीहरुको प्रभाव कम […]

राजनीतिक स्थायित्व कायम भयो, अब विकास र समृद्धिमा ध्यान दिनुपर्छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले देशको राजनीतिक स्थायित्व कायम भइसकेकाले अब विकास र समृद्धिमा ध्यान दिनुपर्ने बताएकी छन् । शुक्रबार संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले देशको राजनीतिक स्थायित्व कायम भएको बताउँदै अब देशको विकास, समृद्धि र जनताको खुसीका लागि काम गर्नुपर्नेमा जोड दिएकी छन् । देशको राजनीतिले […] The post राजनीतिक स्थायित्व कायम भयो, अब विकास र समृद्धिमा ध्यान दिनुपर्छ : राष्ट्रपति appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

गठबन्धनले राजनीतिक स्थायित्व ल्याउने आधार गुमाइसक्योः शंकर पोख्रेल

दाङ – नेकपा एमालेका महासचिव शंकर पोख्रेलले राजनीतिक स्थायित्वले मात्रै देशमा समृद्धि आउने भन्दै राजनीतिक स्थायित्व कायम गर्ने आधार एमालेसँग मात्रै रहेको बताएका छन्। नेकपा एमाले घोराही उपमहानगरपालिका–१२ कमिटीले बुधबार अवलडाँडामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै महासचिव पोख्रेलले संसदमा बहुमत ल्याएर राजनीतिक स्थायित्व कायम गर्ने आधार एमालेसँग मात्रै रहेको बताएका हुन्। कांग्रेसले आधा सिटमा […]

नीति एकातिर जनता अर्कातिर भइरहेको छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राजनीतिक स्थायित्व विना मुलुकको समृद्धि हुन नसक्ने बताएका छन् । रेडियो नेपाल कर्मचारी युनियनको आठौं अधिवेशन समारोहमा शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले स्थायित्वमा समस्या देखिँदै गएको संकेत गर्दै एकातर्फ एमाले र अर्काेतर्फ गठबन्धन दलले राजनीतिको नेतृत्व गरिरहेकाले कसको नीति र योजना ठीक हो भनेर पहिचान गर्नुपर्नेमा बेला आएको पनि बताए । ‘एउटा कोण नेकपा एमालेको छ, यसको निष्कर्ष आर्थिक विकास र समृद्धि, देश बनाउने सपना, यसका लागि राजनीतिक स्था...

राजनीतिक स्थायित्व बिना समृद्धि हासिल गर्न सकिदैन्ः अध्यक्ष तिमिल्सिना

पर्वत । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राजनीतिक स्थायित्व नभइ मुलुकले समृद्धि हासिल गर्न नसक्ने बताएका छन् । पर्वतको पर्यटकीय गाउँ चित्रेमा आयोजित अन्तर्राष्ट्रिय पर्वत समाजको तेस्रो अधिवेशनलाई सम्बोधन गर्दै उनले मुलुकको भविष्य निर्माण गर्नका लागि सुरुमा राजनीतिक स्थायित्व अपरिहार्य हुने बताए । अध्यक्ष तिमिल्सिनाले लामो समयको सङ्घर्ष र आन्दोलनपछि पनि नेपालमा राजनीतिक स्थायित्व र स्थायी […]

राजनीतिक स्थायित्व बिना समृद्धि असम्भव : अध्यक्ष तिमिल्सिना

पर्वत, कात्तिक ४ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राजनीतिक स्थायित्व नभई मुलुकले समृद्धि हासिल गर्न नसक्ने बताउनुभएको छ । पर्वतको चित्रेमा आयोजित अन्तर्राष्ट्रिय पर्वत समाजको तेस्रो अधिवेशनलाई सम्बोधन गर्दै तिमिल्सिनाले मुलुकको भविष्य निर्माण गर्नका लागि शुरुमा राजनीतिक स्थायित्व अपरिहार्य हुने बताउनुभयो । अध्यक्ष तिमिल्सिनाले दलहरुबिचको अस्वस्थ प्रतिस्पर्धाका कारण मुलुकले सुखि नेपाली समृद्ध नेपालको लक्ष्य […]

राजनीतिक स्थायित्व र आर्थिक समृद्धि पहिलो आवश्यकता: मुख्यमन्त्री

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजनीतिक स्थायित्व र आर्थिक समृद्धि मुलुकको पहिलो आवश्यकता भएको बताएका छन् । नववर्ष २०७८ को अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री शाहीले स्वदेश तथा विदेशमा रहेका कर्णाली तथा समस्त नेपाली आमाबुबा, दाजुभाइ, दिदीबहिनीमा सुख, शान्ति, सुस्वास्थ्य, उत्तरोत्तर प्रगति एवं समृद्धिको कामना गरेका छन् । साथै कर्णालीको तीव्र विकास र आर्थिक समृद्धि हासिल गर्नु प्रदेश सरकारको मुख्यचासो रहेको उनले बताएका छन्।