पर्वत, कात्तिक ४ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राजनीतिक स्थायित्व नभई मुलुकले समृद्धि हासिल गर्न नसक्ने बताउनुभएको छ । पर्वतको चित्रेमा आयोजित अन्तर्राष्ट्रिय पर्वत समाजको तेस्रो अधिवेशनलाई सम्बोधन गर्दै तिमिल्सिनाले मुलुकको भविष्य निर्माण गर्नका लागि शुरुमा राजनीतिक स्थायित्व अपरिहार्य हुने बताउनुभयो । अध्यक्ष तिमिल्सिनाले दलहरुबिचको अस्वस्थ प्रतिस्पर्धाका कारण मुलुकले सुखि नेपाली समृद्ध नेपालको लक्ष्य […]