समृद्धि र स्थायित्वका लागि वर्तमान सरकार : उपप्रधानमन्त्री महासेठ

उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठले मुलुकको समृद्धि र राजनीतिक स्थायित्वका लागि मात्र अहिलेको सरकार बनेको बताउनुभएको छ । उहाँले बढ्दो आर्थिक सङ्कट कम गर्न र देशलाई राजनीतिक स्थायित्व दिन नयाँ गठबन्धन बनाउनुपरेको बताउनुभयो । बुटवलमा शुक्रबारदेखि सुरु भएको रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ को १६ औँ सम्मेलनको उद्घाटन गर्नुहुँदै उपप्रधानमन्त्री महासेठले नयाँ सरकारलाई …