कोरोना कहरको पहिलो लहरमा भारतले नेपाली भूमिमा सडक बनाएर त्यसको उद्घाटन गर्यो। नेपालभर भारतको कदमको विरोध भयो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले 'काउन्टर'मा भारतले अतिक्रमण गरेको नेपाली भूमि, लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गर्यो। भारत र नेपालमा सीमा बारे चर्को बहस भइरहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र…