म एक समूहको महामन्त्री होइन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री गगन थापाले आफू कुनै एक समूहको महामन्त्री नभएर सबैको महामन्त्री भएको बताएका छन् । बिहीबारको मतगणनाबाट महामन्त्रीमा निर्वाचि थापाले उम्मेदवारी दिँदा एउटा समूहबाट दिएको भए पनि अब आफू सबैको महामन्त्री भएको बताए । अनुमप पार्टी प्यालेसमा आयोजित कार्यक्रममा आफूलाई महामन्त्री बनाउन मतदाताहरु खटेको भन्दै अब आफू खट्ने बताए । ‘एउटा […] The post म एक समूहको महामन्त्री होइन : गगन थापा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

सभापति भेलापछि गगन थापा : अब कुर्दैनौं, अघि बढ्यौं

कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पार्टीका जिल्ला सभापतिहरूलाई काठमाडौं बोलाएर दुई दिन छलफल गरे । पार्टी सभापति शेरबहादुर देउवा अनुपस्थित रहे पनि भेला शुक्रबार सकिएको छ । उक्त भेलापछि महामन्त्री गगन थापासँग सभापति भेलामा केन्द्रित रहेर अनलाइनखबरले सोधेका प्रश्न : तपाईं दुई महामन्त्री मिलेर डाकेको जिल्ला सभापति भेला कस्तो रह्यो ? एकदमै […]

स्वर्णिम वाग्लेकाे दाबी- चुनावपछि गगन थापा प्रधानमन्त्री

कांग्रेस नेता एवं अर्थविद् डा. स्वर्णिम वाग्लेले पार्टी महामन्त्री गगन थापा आसन्न चुनावपछि प्रधानमन्त्री बन्ने दाबी गरेका छन् ।

कांग्रेस महामन्त्री गगन थापा डेंगु संक्रमित

काठमाडौं, ३१ भदौ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगन थापा डेंगु संक्रमित भएका छन् । बुधबार साँझ ज्वरो आएर परीक्षण गराउँदा उनलाई डेंगु पोजेटिभ देखिएको हो । थापाको सचिवालयको अनुसार महामन्त्री थापा यतिबेला आफ्नै घरमा आराम गरिरहेका छन् ।

कांग्रेसका महामन्त्री गगन थापा काठमाडौं ४ बाट सर्वसम्मत सिफारिस

नेपाली कांग्रेसका महामन्त्री गगन थापा आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ४ बाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन्।...

के गगन थापा चुनावपछि प्रधानमन्त्री बन्न सक्लान्

काठमाडौं, ५ साउन । नेपाली काँग्रेसका महामन्त्री गगन थापा प्रधानमन्त्रीको दाबेदारका रुपमा प्रस्तुत हुन थालेका छन् । नेपाली राजनीतिमा लोकप्रीय थापा काँग्रेस महामन्त्री हुँदा लोकप्रीय मतका साथ विजयी भएका थिए । यसकारण पनि उनी यसपटक हौसिएका छन् । थापा काठमाडौं क्षेत्र नं ४ बाट दुई पटक प्रत्यक्ष निर्वाचित भइसकेका छन् । पहिलो संविधानसभामा उनी समानुपातिक […]

कांग्रेसको घोषणापत्र तयारी समितिको संयोजकमा गगन थापा

नेपाली कांग्रेसको घोषणापत्र तयारी समितिको संयोजकमा महामन्त्री गगन थापा नियुक्त भएका छन्। सभापति शेरबहादुर देउवाले बिहीबार थापालार्इ संयोजकमा नियुक्त गरेका हुन्। मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार फागुन ३ मा बसेको कांग्रेस केन्द्रीय...

कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा जीत नजिक

काठमाडौँ – नेपाली कांग्रेसको महामन्त्री पदमा युवा नेताहरु गगन थापा र विश्वप्रकाश शर्मा जीत नजिक पुगेका छन्। कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत महामन्त्री पदको जारी मतगणनाअनुसार नेताद्वय थापा र शर्मा जीत नजिक पुगेका हुन्। अहिलेसम्मको मत गणनामा थापा र शर्माले आआफ्नो अग्रतालाई कायम राखेका छन्। ३९९० मत गणना हुँदा थापाले २५८१ मत ल्याएका छन्। १६४६ मतका […]

कांग्रेस महामन्त्री : गगन थापा र विश्वप्रकाशलाई सुरुवाति अग्रता

काठमाडौँ – नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि भएको चुनावको मतगणना जारी रहँदा महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्माले सुरुवाति अग्रता लिएका छन् । प्रारम्भीक मतपरिणाममा थापा र शर्माले अग्रता कायम गरेका हुन् । १०० मत गणना हुँदा शेखर कोइराला प्यानलका थापाले ७० तथा प्रकाशमान सिंह प्यानलका शर्माले ३४ मत पाएका छन् […]

गगन थापा खुले पौडेल समूहमा

काठमाडौं । आसन्न १४औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका नेपाली कांग्रेसका युवा नेता गगन थापा रामचन्द्र पौडेल समूहमा खुलेका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पौडेल समूहले आयोजना गरेको पत्रकार सम्मेलनमा थापा मञ्चमा देखिएका थिए । १३औँ महाधिवेशनमा कृष्णप्रसाद सिटौला समूहबाट महामन्त्रीमा उम्मेदवारी दिएका थापा सो समूह छाडेर पौडेल समूहमा प्रवेश गरेका हुन् […] The post गगन थापा खुले पौडेल समूहमा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.