राप्रपा संगठन विभाग प्रमुखमा महामन्त्री राणा

२४ जेठ, काठमाडौं । राप्रपा महामन्त्री डा. धवलशम्शेर राणा संगठन विभाग प्रमुखमा मनोनित भएका छन् । अध्यक्ष राजेन्द्र लिङ्देनले मंगलबार महामन्त्री राणालाई संगठन विभाग प्रमुख र अर्का महामन्त्री भुवनकुमार पाठकलाई अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुखमा मनोनित गरेका हुन् । त्यस्तै उपाध्यक्ष बुद्धिमान तामाङ राजनीतिक विभाग प्रमुख, अर्का उपाध्यक्ष ध्रुवबहादुर प्रधान प्रशिक्षण विभाग प्रमुख र डा. रामप्रसाद […]

सम्बन्धित सामग्री

राप्रपा (प्रजातान्त्रिक) मा प्रधान र गुरुङलाई जिम्मेवारी

राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष पशुपती शमशेर राणाले पार्टीको संगठन विभाग प्रमुखमा महामन्त्री धु्रवबहादुर प्रधानलाई नियुक्त गरेका छन्