नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस सरकार भत्काउने चलखेलमा नलाग्ने बताउनुभएको छ । नेपाल शिक्षक सङ्घ बागमती प्रदेशको चौथो प्रतिनिधिसभाको शनिबार उद्घाटन गर्दै उहाँले कांग्रेस नयाँ सरकार बनाउनेतर्फ नलाग्ने स्पष्ट पार्नुभयो । “कांग्रेस अब घरघरमा देउसी खेलेर नयाँ सरकार बनाउने धन्दामा लाग्दैन, हामी सरकार भत्काउन र बहुमत पु¥याउनतर्फ लाग्दैनौँ”, उहाँले भन्नुभयो । महामन्त्री शर्माले कांग्रेस …
कांग्रेस महामन्त्री गगनकुमार थापाले विधानअनुसार चले मात्र पार्टी बलियो हुने बताएका छन् ।
कांग्रेस तनहुँ क्षेत्र नं १ क्षेत्रीय समितिले आज दमौलीमा गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीलाई विधानमा भएको...
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देश बदलिन कांग्रेस बदलिनुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस दोलखा-काठमाडौँ सम्पर्क समितिले शनिबार काठमाडौँमा आयोजना गरेको ‘प्रथम काठमाडौँ सम्मेलन’ लाई उद्घाटन गर्दै उहाँले कांग्रेस बदल्ने अभियानमा आफू लागि परेको उल्लेख गर्नुभयो । “एउटै व्यक्ति पटक-पटक प्रधानमन्त्री बन्ने कुराले आज एकसाथ कांग्रेस, एमाले, माओवादी जस्ता पुराना पार्टी सङ्कटमा परेका छन्, जनताले …
काठमाण्डाै - नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू कांग्रेस बदल्ने अभियानमा लागेकाे बताउनु भएको छ । नेपाली कांग्रेस दोलखा–काठमाण्डौ सम्पर्क समितिले शनिवार आज काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा महामन्त्री थापाले कांग्रेस बदल्नका लागि आफू महामन्त्री पद त्याग गर्न पनि तयार रहेको बताउनु भएकाे हाे ।
एउटै व्यक्ति ५/६ पटक प्रधानमन्त्री बन्ने कुराले पार्टी नचल्ने भएकाले कांग्रेस, एमाले र माओवादी जस्ता पुराना पार्टीहरु आज एकसाथ सङ्कटमा पर्न गएको बताउँदै उहाँले आफूले व्यक्तिको नभइ पार्टीन...
कांग्रेस महामन्त्री गगनकुमार थापाले कांग्रेस एमालेजस्तो बाको र राष्ट्रिय स्वतन्त्र पार्टीजस्तो भगवान्को पार्टी नभई विचारको पार्टी भएको बताएका छन् । कांग्रेस मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर दुई र दुई (ख)को आयोजनामा भएको...
कांग्रेस महामन्त्री गगनकुमार थापाले वर्तमान सरकारलाई काम गरेर देखाउन पाँच महिनाको समय मात्रै रहेको बताएका छन् ।
दाङ कांग्रेसले जिल्ला पार्टी कार्यालय घोराीमा गरेको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले प्रधानमन्त्री...
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको गृहनगर मेचीनगर नगरपालिकामा कांग्रेस पराजित भएको छ । शर्माले मतदान गरेको नगरपालिकामा कांग्रेस पराजित भएको हो। मेचीनगर नगरपालिबाको प्रमुख र उपप्रमुख दुवैमा एमाले विजयी भएको छ...
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले नेविसंघलगायतका पार्टीका भातृ संस्थाहरूको महाधिवेशन सम्पन्न गर्ने विषयमा पार्टीभित्र छलफल भइरहेको बताएका छन् । शर्माले नेविसंघलगायतका भातृ संस्थाहरुको समस्या समाधान गरेर जाने विषयमा अर्का महामन्त्री गगनकुमार...
कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का कोरोना संक्रमणमुक्त भएका छन् । खड्काको पिसिआर रिपोर्ट नेगेटिभ आएको नेपाल एपिएफ अस्पतालले जनाएको छ ।
कोभिड–१९ निमोनिया भएपछि खड्का गत १२ असोजदेखि एपिएफ अस्पतालमा उपचाररत छन्...