चीनमा पानी जहाज दुर्घटना हुँदा १२ को मृत्यु, अरु कयौँ बेपत्ता

चीनको गुझाउ प्रान्तमा भएको पानी जहाज दुर्घटनामा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ ।  जान्क नदीमा भएको दुर्घटनामा परी अरु तीन  जना हराइरहेका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । अत्यधिक भारीका कारण पानी जहाज पल्टिएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । दुर्घटना भएका बेला जहाजमा कुल ४० यात्रु रहेका थिए । घटनापछि अरुलाई उद्धार गरिएको थियो भने हराईरहेकाहरुको अहिले पनि खोजी भइरहेको जनाइएको छ । खोजीका लागि ५० भन्दा बढी उद्धार जहाज, २१४ जना उद्धारकर्तालगायत परिचालन गरिएको छ ।

सम्बन्धित सामग्री

ग्रिसमा पानी जहाज दुर्घटना, मृत्यु हुनेमा ३०० बढी पाकिस्तानी

केही दिनअघि ग्रिसको समुन्द्री तटमा भएको पानी जहाज दुर्घटनामा परेका करिव ७५० भन्दा बढी याात्रु मध्ये करिव ६ सय जनाको मृत्यु भएको आशंका गरिएको छ। सिरिया, इजिप्ट, प्यालेस्टाइन क्षेत्र र पाकिस्तानका यात्रु ...

कङ्गोमा पानी जहाज दुर्घटना हुँदा १८० जना बेपत्ता

एजेन्सी । उत्तरपश्चिम प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) को कङ्गो नदीमा आइतबार अबेर राति एउटा पानी जहाज दुर्घटना हुँदा कम्तीमा १८० जना बेपत्ता भएको स्थानीय अधिकारीहरूले बिहीबार जानकारी दिएका छन्।

कंगोमा पानी जहाज दुर्घटना हुँदा १८० जना बेपत्ता

उत्तरपश्चिम प्रजातान्त्रिक गणतन्त्र कंगो (डिआरसी)को कंगो नदीमा आइतबार अबेर राति एउटा पानीजहाज दुर्घटना हुँदा कम्तीमा १८० जना बेपत्ता भएका स्थानीय अधिकारीहरूले बिहीबार जानकारी दिएका छन्। करिब ६०० यात्रु बोकेको जहाज अत्यधिक...

मेडागास्कर जहाज दुर्घटनामा मृत्यु हुनेको संख्या ८५ पुग्यो

अफ्रिकी देश मेडागास्करको तटीय क्षेत्रमा पानी जहाज दुर्घटना हुँदा ८५ जनाको मृत्यु भएको छ। यहाँका अधिकारीहरूले बिहीबार २१ शवहरू निकालेपछि मृतकको सङ्ख्या ८५ पुगेको बताएका छन्। सामुद्रिक अधिकारीहरूले सोमबार डुबेको...

मेडागास्कर जहाज दुर्घटनामा मृत्यु हुनेको संख्या ८५ पुग्यो

माडागास्करको तटीय क्षेत्रमा पानी जहाज दुर्घटना हुँदा ८५ जनाको मृत्यु भएको छ । समुद्री अधिकारीहरूले बिहीबार २१ शवहरू निकालेपछि मृतकको सङ्ख्या ८५ पुगेको बताइएको हो । सामुद्रिक अधिकारीहरूले सोमबार डुबेको १२ फिट लामो डुङ्गा (जहाज) मा १३८ जना सवार रहेको र ५० जनाको मात्रै उद्धार गरिएको बताएका छन् । मृत्यु हुनेमा पाँच बालबालिका रहेका छन् ।यात्रुहरू बोक्नका लागि अनुमति प्राप्त नभएको उक्त काठको जहाज एन्टसेराका गाउँबाट सोआनिराना(इभोङ्गोको तर्फ लगभग १०० किलोमिटर (६० माइल) दक्षिणतर्फ प्रस्थान गर्दै थियो । न

लिबियामा पछिल्ला हप्ताहरुमा १ सय ६० शरणार्थीको समुद्रमा डुबेर मृत्यु भएको खुलासा

काठमाडौं । लिबियामा पछिल्ला हप्ताहरुमा १ सय ६० शरणार्थीको समुद्रमा डुबेर मृत्यु भएको खुलासा भएको छ । संयुक्त राष्ट्र संघको अन्तर्राष्ट्रिय आप्रवासी संगठनका अनुसार लिबियाका बिभिन्न तटीय क्षेत्रमा पछिल्लो सातामा १ सय ६० शरणार्थीको डुबेर मृत्यु भएको हो । सो संगठनका प्रवक्ता सफा मेशेल्लीले गत शुक्रबार एक पानी जहाज दुर्घटना हुँदा १ सय २ जनाको […]

चीनमा पानी जहाज दुर्घटना हुँदा कम्तीमा १२ जनाको मृत्यु

एजेन्सी । चीनको गुझाउ प्रान्तमा भएको पानी जहाज दुर्घटनामा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ । जान्क नदीमा भएको दुर्घटनामा परी अरु तीन जना हराईरहेको सरकारी अधिकारीले जानकारी दिएका छन् । अत्यधिक भारका कारण जहाज पल्टिएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । दुर्घटना भएका बेला जहाजमा ४० यात्रु थिए । घटनापछि अरुलाई उद्धार गरिएको […]