संसद विघटनको मजाक : प्रतिगमन भाग– २

‘नेपोलियन बोनापार्टको अठारौं ब्रुमेअर’ मा कम्युनिस्टका गुरु कार्ल मार्क्सले  लेखेका छन्, ‘कहिलेकाहिँ इतिहास दोहोरिन्छ : पहिले त्रासदीका रुपमा, पछि मजाकका रुपमा ।’कार्ल मार्क्सका नेपाली चेलाद्वय केपी शर्मा ओली र विद्यादेवी भण्डारीले मध्यरातमा प्रतिनिधिसभा भंग गरेर इतिहास दोहोर्याएका छन् । पुस ५ को पहिलो विघटन त्रासदीका रुपमा आएको थियो, आज मध्यरातको दोस्रो विघटनचाहिँ मजाक बनेर आएको छ । इतिहासले पनि कहिलेकाहिँ मजाक गर्दोरहेछ !गत पुस ५ मा केपी शर्मा ओली र विद्यादेवी

सम्बन्धित सामग्री

ओलीले फेरि गरे संसद विघटनको प्रतिरक्षा : संसद विघटन प्रतिगमन हैन

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले गरेको प्रतिनिधिसभा विघटनको प्रतिरक्षा गरेका छन् । निर्वाचनपछिको पहिलो प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘एकताका नेपालमा बढो हल्ला चलाइयो । प्रतिनिधिसभा विघटन प्रतिगमन हो

मैले प्रतिगमन गरेको होइन ताजा जनादेशका लागि संसद विघटन गरेको हो : ओली

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड दक्षिणपन्थीका शरणमा पुगेपछि ताजा जनादेशका लागि जनताका चाहेको कुरालाई विरोधीले प्रतिगमन गरेको बताएका छन् । आफूले प्रतिगमन भन्दा रोक्न चाहेको बताउँदै उनले सरकारलाई सहज रुपमा चलाउन नदिएपछि  ताजा जनादेशका लागि संसद विघटन गरेको बताए ।यद्यपि उनले संसद विघटनलाई जनतामाझ सही नै भएको अर्थ्याएका छन् ।  आइतबार कालिकोटको रास्कोटमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले उल्टै गठबन्धनलाई प्रतिगमनको आरोप लगाए ।  &lsqu

ओलीले गरेको संसद विघटन संविधान विपरीत नै हो: अध्यक्ष दाहाल

चालू प्रतिनिधिसभाको अन्तिम बैठकमा उनले एमाले अध्यक्ष ओलीलाई जवाफ दिँदै संसद विघटन प्रतिगमन नै रहेको बताए।...

ओलीलाई प्रचण्डको कटाक्ष : दुई पटक संसद विघटन गर्ने अझै हुँकार उहाँकै ठूलो ?

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्षी दलका नेता एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन ठीक गरेँ भनेर अझै जनताका आँखामा छारो हाल्न खोजेको बताएका छन् ।  शनिवार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रचण्डले दलभित्र छलफल नै नगरी हठात रुपमा संविधान विपरित प्रतिनिधिसभा विगठन गर्नु प्रतिगमन हैन भन्दै ओलीलाई प्रश्न गरेका छन् । आफूभन्दा अगाडि बोलेका एमाले अध्यक्ष ओलीले आफूले संविधान अनुसार सदन विघटन गरेको दावी गरेका थिए ।  सो अभिव्यक्तिमाथि जवा

संवैधानिक व्यवस्था अनुसार संसद विघटन गरेको हुँ : ओली

काठमाण्डाै – प्रमुख प्रतिपक्षी दलका नेता एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधानमा भएको व्यवस्थाअनुसार आफूले संसद विघटन गरेको दाबी गर्नुभएको छ । प्रतिनिधि सभाको बैठकमा अध्यक्ष ओलीले आफूले २ पटक गरेको संसद विघटनको बचाउ गर्दै संविधानमा भएको व्यवस्थाअनुसार आफूले उचित कदम चालेको दाबी गर्नुभएको हो । संसदमा आफूभन्दा अगाडि बोल्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले परमादेशले संविधानको रक्षा गरेको बताउनुभएको सन्दर्भमा ओलीले  चुनावमा जाने कुरा प्रतिगमन नभई परमादेशबाट सरकार बनाउने काम प्रतिगमन भएको बता...

जनतामा जाने कुरा प्रतिगमन होइनः महासचिव पोखरेल

काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले चुनावमा जाने कुरा प्रतिगमन नभएको दाबी गरेका छन्। माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनलाई शुभकामना दिँदै पोखरेलले अरु दलका नेताले गरेको घोचपेचको जवाफमा जनतामा जाने कुरा प्रतिगामी नहुने जिकिर गरेका हुन्। महाधिवेशनमा शुभकामना दिन पुगेकी जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल र जसपाका अध्यक्ष उपेन्द्र यादवले एमालेले गरेको संसद विघटन र अवरोधलाई […]

एमाले बैठकमा ओलीको जवाफ : संसद विघटन हिजो, आज र भोलि पनि ठिक !

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले २ पटक गरेको संसद विघटनको बचाउ गरेका छन् । आइतबारको केन्द्रीय कमिटी बैठकमा जवाफ दिने क्रममा अध्यक्ष ओलीले ताजा जनादेशमा जाने कुरा प्रतिगमन हुन नसक्ने भन्दै आफ्नो गलत कदमको बचाउ गरेका हुन् ।‘ताजा जनादेशमा जाने कुरा राम्रो हो, राम्रो भएकैले संसद विघटन गरिएको हो तर पार्टी अध्यक्ष र प्रधानमन्त्रीलाई पछार्नका लागि जुन तानावाना बुनियो’, अध्यक्ष ओलीले भने, ‘ताजा जनादेशमा जाने कुरा हिजो पनि ठिक थियो, आज पनि ठिक छ र भोल

प्रतिगमन २ को डटेर प्रतिवाद गरौं : माधव नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले संसद विघटन र निर्वाचनको घोषणा प्रतिगमन भाग २ भएकोले डटेर प्रतिवाद गर्न आग्रह गरेका छन् । शनिवार बिहान आफ्नो बिचार सार्वजनिक गर्दै नेता नेपालले षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको बताउँदै फेरी प्रतिगमन दोहोरिएको बताएका छन् ।संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उद्घोष जालझेल भएको नेता नेपालको भनाई छ ।उनले भनेका छन्–‘षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को

संसद विघटन हुँदा कोही खुशी छैनौः प्रभु साह

जनकपुर । कामचलाउ सरकारका शहरी विकास मन्त्री प्रभु साहले संसद विघटन गरेर कोही खुशी नभएको बताएका छन् । मङ्गलबार जनकपुरमा आयोजित बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।  मन्त्री साहले संसद विघटन आफैमा आत्मघाती रहेको बताए ।उनले भने– ‘केही नेता संसद विघटनलाई असंवैधानिक र प्रतिगमन भन्छन्, हामी आफै पनि संसद विघटनबाट खुशी छैनौँ । प्रधानमन्त्री केपी शर्मा ओलीजी समेत खुशी छैनन्’ साहले अघि थप्दै भने, ‘हामीले पाँच वर्षका लागि जितेका हौ भने तीनै वर्षमा छा

प्रचण्डले पुतली सरकार बनाउन खोजेपछि संसद विघटन गरिदिएँ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगमनलाई रोक्न संसद विघटन गरेर स्टेरिङ्ग सोझ्याएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित नेपाल कमयुनिष्ट पार्टी (नेकपा) आफू पक्षका कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसद भित्रको प्रतिगमनलाई रोक्न संसद विघटन गरेर स्टेरिङ्ग सोझ्याएको बताए । प्रचण्ड–माधव पक्षले प्रतिगमनको तयारी गरिहेकोले त्यसलाई रोकन प्रतिनिधि सभा विघटन गरेको पनि बताए ।उनले भने, ‘उहाँहरु प्रतिगमनकारी क्रियाकलाप गरिरहनु भएको थियो र प्रतिगमन तर्फको यात्रा गरि