भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आईपीओ जारी गर्न बिक्री प्रबन्धक नियुक्त गरेको छ ।कम्पनीले सर्वसाधारणमा प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमा सेयर जारी गर्न सिद्धार्थ क्यापिटलसँग सम्झौता गरेको छ । कम्पनीले १४ लाख ३० हजार १६२ कित्ता साधारण सेयरको सार्वजनिक निष्काशन गर्न सिद्धार्थ क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।सो सम्झौतामा हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका […]