प्रभु स्टिलले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धक नियुक्त गर्न माग्यो आवेदन

२१ चैत, काठमाडौं । प्रभु स्टिल एण्ड हाइड्रो इक्युपमेन्ट इण्डस्ट्रिज लिमिटेडले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने प्रक्रिया सुरु गरेको छ । कम्पनीले मंगलबार एक सूचना प्रकाशित गर्दै आईपीओ निष्कासनसँग सम्बन्धित कार्य गर्नका लागि सिलबन्दी बोलपत्र माग गरेको छ । कम्पनीले आईपीओ निष्कासनको तयारीको लागि बिक्री प्रबन्धक कम्पनी नियुक्त गर्न सिलबन्दी बोलपत्र आह्वान गरेको […]

सम्बन्धित सामग्री

अल्फा क्यापिटल लिमिटेडले आईपीओ जारी गर्ने

काठमाडौं । अल्फा क्यापिटल लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । आईपीओ निष्कासन प्रक्रिया अघि बढाउनका लागि कम्पनीले एनएमबी क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । उक्त सम्झौता पत्रमा अल्फा क्यापिटल लिमिटेडका प्रबन्ध निर्देशक अजय कुमार श्रेष्ठ र एनएमबि क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दीपेश कुमार वैद्यले बुधबार एक कार्यक्रमबीच हस्ताक्षर गरेका छन् । यसैक्रममा, […]

प्रभु केबुलकारले आईपीओ जारी गर्ने

४ वैशाख, काठमाडौं । प्रभु केबुलकार एन्ड टुरिज्म लिमिटेडले सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ । कम्पनीले सार्वजनिक सेयर निष्कासनका लागि बिक्री प्रबन्धक नियुक्त गर्न शिलबन्दी बोलपत्र आवेदन मागेको छ । योग्य …

भगवती हाइड्रोपावरको बिक्री प्रबन्धक नियुक्त

भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आईपीओ जारी गर्न बिक्री प्रबन्धक नियुक्त गरेको छ ।कम्पनीले सर्वसाधारणमा प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमा सेयर जारी गर्न सिद्धार्थ क्यापिटलसँग सम्झौता गरेको छ । कम्पनीले १४ लाख ३० हजार १६२ कित्ता साधारण सेयरको सार्वजनिक निष्काशन गर्न सिद्धार्थ क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।सो सम्झौतामा हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका […]