‘ब्लड क्यान्सरको नेपालमै उपचार हुन्छ, निरास हुनु पर्दैन’

काठमाडौँ – ब्लड क्यान्सरको उपचार नेपालमै सहज रुपमा हुने भन्दै विज्ञहरुले निरास हुनु नपर्ने बताएका छन्। आइतबार वीर अस्तालमा क्यान्सर सर्वाइभर्स दिवसको अवसरमा आयोजित कार्यक्रममा विज्ञहरुले ब्लड क्यान्सरको उपचार सर्वसुलव हुने भएकाले ब्लड क्यान्सर हुँदैमा आत्तिनु नपर्ने बताएका हुन्। कार्यक्रममा बोल्दै वरिष्ठ क्यान्सर तथा छाती रोग विशेषज्ञ डा. मदनकुमार पियाले ब्लड क्यान्सर हुँदैमा हतोत्साहित हुनु […]