जनकपुरधाम । प्रदेश २ को प्रदेश सभामा कार्यरत रहेको पाँच जना मर्यादा पालकमा समेत कोरोना संक्रमित भएको छ । प्रदेशसभा सचिवालयका ५ जना मर्यादा पालक र १ जना आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा यादवका सहयोगी गरी ६ जनामा कोरोना पुष्टि भएको हो । गत १६ गते सचिवालय ३ सय ४४ जनामा कोरोना परीक्षण गरिएको …