४ भदौ, जनकपुरधाम । प्रदेश २ को सामाजिक विकास मन्त्रालयका थप ११ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
बिहीबार आएको रिपोर्ट अनुसार मन्त्रालयका ३५ वर्षीया एक महिला र २७ देखि ३८ वर्षका १० जना …
२९ साउन, जनकपुरधाम । जनकपुरधामस्थित प्रदेश २ को प्रहरी कार्यालयमा कार्यरत तीन जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
कार्यालयका २२, २४ र २६ वर्षका प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको …
जनकपुरधाम । प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका ६ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । यससँगै धनुषामा आज (सोमबार) ३० जनामा कोरोना संक्रमण देखिएको हो । जनकपुरधामस्थित प्रादेशिक प्रयोगशालामा स्वाब संकलन गरि पीसीआर परिक्षण गर्दा मुख्यमन्त्री कार्यालयका एक जना अधिकृत, एक जना ट्राफिक प्रहरी, २ जना सवारी चालक र कार्यालयकै अन्य …
१९ साउन, जनकपुरधाम । प्रदेश २ को मुख्यमन्त्री कार्यालयका ६ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
सोमबार मुख्यमन्त्री कार्यालयका ६ जना कर्मचारीमा कोरोना संक्रमण देखिएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए । …
१४ साउन, जनकपुरधाम । प्रदेश २ को सामाजिक विकास मन्त्रालयका तीनजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका स्टोर किपर, सवारी चालक र एकजना कार्यालय सहयोगीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
सवारी चालक ३५ वर्षीय …
२२ जेठ, जनकपुरधाम । प्रदेश २ को प्रदेशसभाको सुरक्षार्थ खटिएका ५ जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण देखापरेको छ ।
प्रदेशसभाका सांसद, कर्मचारी र सुरक्षाकर्मीको काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा कोरोना संक्रमण देखिएको हो । उनीहरु …