प्रदेश २ मा थप ६९ जनामा कोरोना संक्रमण

प्रदेश २ मा पछिल्लो २४ घण्टामा ६९ जना नयाँ कोरोना संक्रमित थपिएका छन । १२७ जनाको नमूना परीक्षण गर्दा ६९ जनामा संक्रमण पुष्टि भएको प्रदेश २, स्वास्थ्य निर्देशनालयका वरिष्ठ चिकित्सक डा. कमलेश प्रसाद यादवले जानकारी दिए ।...

सम्बन्धित सामग्री

प्रदेश २ मा प्रदेशसभा सदस्यसहित ११ जनामा कोरोना पुष्टि

प्रदेश २ मा प्रदेशसभा सदस्यसहित ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश २ मा एकैदिन थपिए ५७६ संक्रमित, २ को मृत्यु

प्रदेश २ मा पछिल्लो २४ घण्टामा थप ५ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ

प्रदेश २ मा १९ प्रहरी र ५६ थुनुवामा कोरोना

जनकपुरधाम : प्रदेश २ मा १९ जना प्रहरी र  ५६ जना थुनुवामा कोरोना संक्रमण पुष्टि भएको छ।प्रदेश २ प्रहरी प्रमुख डिआइजी धीरज प्रताप सिंहका अनुसार महोत्तरी बाहेकका ७ जिल्लाका प्रहरीमा कोरोना पोजिटिभ भएको हो।सिंहले बारामा ६ जना, पर्सामा ५ जना, सर्लाहीमा ३ जना, सिरहामा २ जना संक्रमित भएका छन् भने सप्तरी, धनुषा र रौतहटमा १–१ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको बताए।  संक्रमित प्रहरीमध्ये पर्साका एक जना अक्सिजनको सपोर्टमा उपचार गराइरहेको छ भने बाँकीको अवस्था सामान्य रहेको बताइएको छ। उ

प्रदेश २ मा १९ प्रहरी र ५६ थुनुवामा कोरोना संक्रमण

प्रदेश २ का १९ प्रहरी र ५६ जना थुनुवामा संक्रमण देखिएको प्रदेश २ प्रहरी कार्यालयले जनाएको छ।

प्रदेश २ मा १९ प्रहरी र ५६ थुनुवालाई कोरोना संक्रमण

प्रदेश २ मा कोरोना संक्रमणको दोस्रो लहरमा अहिलेसम्म १९ जना प्रहरी र ५६ जना थुनुवा प्रभावित भएका छन् ।२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार प्रदेशका ८ जिल्लामध्ये महोत्तरी बाहेक ७ वटै जिल्लाका प्रहरीमा कोरोना संक्रमण पाइएको छ ।प्रदेश प्रहरी प्रमुख एवं डिआइजी धिरजप्रताप सिंहका अनुसार बारा जिल्लामा मात्र ६ जना प्रहरीमा कोरोना संक्रमण पाइएको छ । त्यसगैरी पर्सामा ५, सर्लाहीमा ३, सिरहामा २, सप्तरी, धनुषा र रौतहटमा एक÷एक जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको उनले जानकारी दिए ।संक्र

प्रदेश २ मा थप २ सय ७९ जना कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु

जनकपुर । प्रदेश २ मा थप २ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९० महिला र १ सय ८९ पुरुष सहित २ सय ७९ जना कोरोना संक्रमण पुष्टि भएको हो । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाम, गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल सप्तरी, सिरहा पीसीआर ल्याब, नोबेल अस्पताल, गौर अस्पताल रौतहट र नारायणी अस्पताल वीरगंजमा गरिएको परीक्षणबाट २ सय ७९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश– २ का वरिष्ठ चिकित्सक डा.कमलेश प्रसाद यादव जानकारी दिए । योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या २० ह

प्रदेश २ : प्रदेशसभाका कर्मचारीमा कोरोना संक्रमण, बैठक स्थगित

प्रदेश २ को सभाका तीन जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि प्रदेशसभा बैठक स्थगित गरिएको छ

प्रदेश २ को स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशकमा कोरोना संक्रमण

११ वैशाख, जनकपुरधाम । प्रदेश २ का स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक विजय कुमार झामा कोरोना संक्रमण पुष्टि भएको छ । गत वैशाख ६ गते नै कोरोना संक्रमण पुष्टि भएका झा होम आइसोलेसनमै रहेर उपचार गराइरहँदा अवस्था जटिल भएपछि थप उपचारका लागि पाटन हस्पिटल ललितपुरमा भर्ना गरिएको छ । ‘कोरोना पोजेटिभ भएपछि घरमै उपचार गराइरहनुभएको थियो […]

थप १७९ जनामा देखियो कोरोना संक्रमण

काठमाडौं : देशभर थप १७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कूल कोरोना संक्रमितको संख्या २ लाख ७७ हजार ३४० पुगेको छ। हाल १ हजार ६४७ जना सक्रिय कोरोना संक्रमित देशभर रहेका छन्। आज प्रदेश १ मा ८ जना, प्रदेश २ मा २ जना, वाग्मती प्रदेशमा ११९ जना,…