धनकुटा क्याम्पसलाई भारतकाे एक्जिम बैंककाे ८ कराेड रुपैयाँ सहयाेग

धनकुटा – पूर्वकै उत्कृष्ट शैक्षिक गन्तव्यको रूपमा रहेको त्रिभुवन विश्वविद्यालय अन्तर्गतको आङ्गिक क्याम्पस धनकुटा बहुमुखी क्याम्पस धनकुटाको भारतको एक्जिम बैंक अफ इन्डियाको सहयाेगमा भौतिक संरचना निर्माण गरिने भएको छ ।  भारतको एक्जिम बैंक अफ इन्डियाको आठ करोड रुपैयाँ लगानीमा धनकुटा क्याम्पसको प्रशासनिक भवन, कक्षा कोठा भवन, छात्रावास र पुस्तकालय भवन निर्माण गर्न लागिएको हो । एक्जिम बैंक अफ इन्डियाले इन्जिनियरिङको काम गरिरहेको र अब केही दिनदेखि काम सुरु गरिने सिनियर आर्किटेक्ट विनोद न्यौपानेले बताउनुभयाे । भवन नि...

सम्बन्धित सामग्री

धनकुटा महोत्सवको खर्च विवरण सार्वजनिक

धनकुटा । धनकुटामा संचालन भएको प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रद्धशनी एभोकाडो एवं धनकुटा महोत्सवको खर्च सार्वजनिक गरिएको छ । महोत्सवको आयोजक समेत रहेको धनकुटा उद्योग वाणिज्य संघले पत्रकार सम्मेलन गर्दै महोत्सवको आय व्यय सार्वजनिक गरेको हो । महोत्सवका लागि विभिन्न संघ सस्था, प्रायोजक, सहप्रायोजक तथा अन्य सहयोगी सस्थाबाट ५६ लाख २८ हजार ४ […]

धनकुटा–बन्चरे–ताम्लिङ सडक निर्माण तीव्र

काठमाडौँ, २४ फागुन । धनकुटा–बन्चरे–ताम्लिङ तीव्ररुपमा निर्माण भइरहेको छ । कोसी प्रदेश सरकारको रु ५६ करोडको लागतमा उक्त सडक निर्माण गरिँदै छ । सो सडकले धनकुटा र तेह्रथुमलाई जोड्ने छ । धनकुटा नगरपालिकाको बिहीबारे हटियाबाट तेह्रथुम जिल्ला जोड्ने ३० किलोमिटर सडकमध्ये हाललाई छथर जोरपाटी गाउँपालिकासम्मको २३ किलोमिटरमा कालोपत्रसमेत गर्न लागिएको छ । विसं २०७७ असारमा […]

धनकुटा-बन्चरे-ताम्लिङ सडक निर्माण तीव्र

धनकुटा-बन्चरे-ताम्लिङ तीव्र रूपमा निर्माण भइरहेको छ। कोसी प्रदेश सरकारको ५६ करोड रुपैयाँको लागतमा उक्त सडक निर्माण गरिंदै छ। सो सडकले धनकुटा र तेह्रथुमलाई जोड्ने छ।...

धनकुटा महोत्सव माघ पहिलो सातादेखि हुने

धनकुटा : धनकुटामा माघ पहिलो सातादेखि प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एवम् धनकुटा महोत्सव हुने भएको छ। धनकुटा उद्योग वाणिज्य संघको आयोजनामा नेपाल एकीकृत व्यापार रणनीतिमा समावेश अलैँची, अदुवा, अल्लो, ओलन लगायतका १९ प्रकारका कृषिजन्य उत्पादित वस्तुको प्रदर्शनी गर्दै प्रदेशस्तरीय व्यापार तथा कृषि मेला सहितको महोत्सवको अयोजना गरिने भएको हो।धनकुटा उद्योग वाणिज्य संघले आइतबार धनकुटामा पत्रकार सम्मेलनको आयोजना गरेर दिएको जानकारीअनुसार धनकुटामा भएको लघु घरेलु तथा कृषिजन्य उत्पादनको

अन्तरपालिका फुटबलको उपाधि धनकुटा नगरपालिकालाई

धनकुटा : धनकुटामा शनिबार शुरु भएको अन्तरपालिका स्तरीय शहीद रामकृष्ण श्रेष्ठ स्मृति महिला फुटबल प्रतियोगिताको उपाधि धनकुटा नगरपालिकाले जितेको छ।शहीद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठान धनकुटाले आयोजना गरेको प्रतियोगिताको फाइनलमा धनकुटा नगरपालिकाले चौबिसे गाउँपालिकालाई ३-० गोल अन्तरले पराजित गर्दै उपाधि रक्षा गरेको हो। विजेता धनकुटा नगरपालिकाले नगद ५० हजार रूपैयाँसँगै कप हात पारेको छ।उपविजेता चौबिसे गाउँपालिकाले ३० हजार नगदमा चित्त बुझाएको छ। फाइनल खेलमा धनकुटा नगरपालिकाको तर्फबाट खेलको द

धनकुटा नगरपालिकामा एमालेको अग्रता कायमै

मोरङ – स्थानीय तह निर्वाचनअन्तर्गत धनकुटा नगरपालिकामा मतगणना जारी रहेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार हाल धनकुटा नगरपालिकामा १ हजार ४ सय १४ मत गणना हुँदा नेकपा एमालेका उम्मेद्वारले २ सय ९ मतको अग्रता बनाएका छन्। एमालेका उम्मेदवार चिन्तन तामाङले ७ सय ६५ मत पाएका छन्। गठबन्धनतर्फबाट नेपाली कांग्रेसका मेयरका उम्मेदवार दिनेश राई ५ […]

धनकुटा कांग्रेस सभापतिमा दिनेश राई निर्वाचित

धनकुटा । नेपाली कांग्रेसको १४ औं महाधीवेशन अन्र्तगत धनकुटा जिल्ला सभापतिमा दिनेश राई निर्वाचित हुनु भएको छ । आज विहान सम्पन्न मत परिणम अनुसार राईले कुल ५०४ मत ल्यायी बिजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्धन्दी कमोट फागोले ४७० मत प्राप्त गर्नु भएको छ । त्यस्तै, उपाध्यक्षमा सुनिल डंगोल र निर्मलप्रसाद ओझा बिजयी हुनु […]

धनकुटा उद्योग वाणिज्य संघको बजार अनुगमन

धनकुटा उद्योग वाणिज्य संघले धनकुटा नगरपालिका क्षेत्रमा अहिले निशेधाज्ञा लगाएको अवस्थामा धनकुटा बजारमा दैनिक उपभोग्य समाग्रीहरूको अवस्था, मूल्य, व्यापार व्यवसायको स्थिति लगायतका अवस्था बुझ्न बजार अनुगमन गर्न सुरु गरेको छ ।उपभोक्ताहरूको जनगुनासो बढ्न थालेकोले भन्दै धनकुटा बजारमा धनकुटा उद्योग वाणिज्य संघले अनुगमन गर्दै निशेधाज्ञाको अहिलेको अवस्थामा अत्यवाश्यक तथा दैनिक उपभोग्य सामग्रीहरूको मौजाद, सप्लाई, मूल्य र […]

निषेधाज्ञामा सुनसान धनकुटा (फोटो फिचर)

धनकुटा : जिल्ला प्रशासन कार्यालय धनकुटाले कोरोना भाइरसको संक्रमण फैलिन नदिन धनकुटा नगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी गरेको तेस्रो दिन भएको छ। प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले गत बुधबार सूचना जारी गरी सोही दिन रातको १२ बजेदेखि आगामी ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेका थिए।धनकुटामा कोरोना संक्रमित संख्या बढेको भन्दै निषेध आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी दाहालले बताए। निषेध आदेश धनकुटा नगरपालिकाका १० वटा वडामा लागू भएको छ।धनकुटासँग सिमाना जोडिएका जिल्ला मोरङ र सुनसरीमा

विद्यार्थीमा कोरोना देखिएपछि धनकुटा नगर क्षेत्रका विद्यालय नौ दिनका लागि बन्द

धनकुटा – विद्यार्थीमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि धनकुटा नगरपालिका क्षेत्रका सबै शैक्षिक संस्था नाै दिनका लागि बन्द गरिएको छ । धनकुटा नगरपालिका काेभिड–१९ सङ्कट व्यवस्थापन समिति (सीसीएमसी) को आकस्मिक बैठकले बिहीवार (आज) देखि १७ गतेसम्मका लागि नगर क्षेत्रभित्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको हो । धनकुटा नगरपालिका ६ मा रहेकाे धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्समा अध्ययनरत २० वर्षीय छात्रमा बुधवार कोरोना सङ्क्रमण पुष्टि भएको थियाे । केही दिनदेखि ज्वरोले सताएपछि उनी मङ्गलवार जिल्ला अस्पताल ध...