विद्यार्थीमा कोरोना देखिएपछि धनकुटा नगर क्षेत्रका विद्यालय नौ दिनका लागि बन्द

धनकुटा – विद्यार्थीमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि धनकुटा नगरपालिका क्षेत्रका सबै शैक्षिक संस्था नाै दिनका लागि बन्द गरिएको छ । धनकुटा नगरपालिका काेभिड–१९ सङ्कट व्यवस्थापन समिति (सीसीएमसी) को आकस्मिक बैठकले बिहीवार (आज) देखि १७ गतेसम्मका लागि नगर क्षेत्रभित्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको हो । धनकुटा नगरपालिका ६ मा रहेकाे धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्समा अध्ययनरत २० वर्षीय छात्रमा बुधवार कोरोना सङ्क्रमण पुष्टि भएको थियाे । केही दिनदेखि ज्वरोले सताएपछि उनी मङ्गलवार जिल्ला अस्पताल ध...

सम्बन्धित सामग्री

विद्यार्थीमा कोरोना संक्रमण देखिएपछि विद्यालय बन्द

सल्यान : विद्यार्थीमा कोरोना भाइरस संक्रमण देखिएपछि सल्यानको एक विद्यालय बन्द गरिएको छ। जिल्लाको बनगाड कुपिण्डे–४ मा रहेको त्रिभुवन जनता माविका ११ विद्यार्थीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि पाँच दिनका लागि विद्यालय बन्द गरिएको हो।विद्यार्थीमा ज्वरो आउने, रुघाखोकी लाग्ने लक्षण देखिएपछि ९८ विद्यार्थीको स्वास्थ्य परीक्षण गर्दा ११ विद्यार्थीमा कोरोना भाइरस पोजेटिभ देखिएको विद्यालयका प्रधानाध्यापक गुमानसिंह विष्टले जानकारी दिए। संक्रमित सबै विद्यार्थीको अवस्था सामान्य रहेको उनको भनाइ छ।परीक

विद्यार्थीमा कोरोना देखिएपछि जुम्लाको एक विद्यालय बन्द

धेरै विद्यार्थी बिरामी भएपछि जुम्लाको तिला गाउँपालिका–६ घोडेगाउँस्थित जनजागृति माध्यमिक विद्यालय बन्द भएको छ । विद्यालयका ८८ जनामा नमुना परीक्षण गर्दा एकजना छात्र, एकजना छात्रा गरी दुईजना विद्यार्थीमा कोरोना संक्रमण देखिएको...

विद्यार्थीमा कोरोना सङ्क्रमण देखिएपछि विद्यालय बन्द

रुकुम पश्चिम – रुकुम पश्चिमको एक विद्यालयमा अध्ययनरत विद्यार्थीमा कोरोना सङ्क्रमण देखिएपछि एक हप्ताका लागि पठनपाठन बन्द गरिएको छ । त्रिवेणी गाउँपालिका ३ झुल्नेटामा रहेको श्री युवा जनजागरण माध्यमिक विद्यालय बन्द गरिएको हो । विद्यालयमा अध्ययनरत सात जना विद्यार्थीमा कोराना पोजेटिभ देखिएपछि एक हप्ताका लागि पठनपाठन बन्द गरिएको शिक्षक गणेश ओलीले जानकारी दिनुभयो । आज बुधवार २० जना विद्यार्थीको कोरोना परीक्षण गरिएको थियो । परीक्षण गरिएकामध्ये ३५ प्रतिशत विद्यार्थीमा कोरोना पोजेटिभ देखिएको हो । केही दिनयता दिनहुँजसो...

शिक्षक र विद्यार्थीमा कोरोना देखिएपछि विद्यालय बन्द

संखुवासभा : संखुवासभाको चिचिला गाउँपालिकामा विद्यालयहरूमा कोरोना संक्रमण पुष्टि भएपछि विद्यालय सञ्चालनमा रोक लगाइएको छ। गाउँपालिकाले बुधबार सूचना जारी गर्दै आगामी माघ १२ गतेसम्मका लागि विद्यालय बन्दको घोषणा गरेको हो।चिचिला–३ को जालपा माध्यमिक विद्यालयका शिक्षक तथा विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएको भन्दै चिचिलाले पालिकाभित्रका सबै विद्यालय बन्द गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष पासाङ नुर्बु शेर्पाले जानकारी दिए।मंगलबार गरिएको परीक्षणमा वडा नम्बर ३ को जालपा माध्यमिक विद्यालयका १३ जन

शिक्षक र विद्यार्थीमा कोरोना संक्रमणपछि दाङको एक विद्यालय बन्द

२१ पुस, दाङ । शिक्षक र विद्यार्थीमा कोरोना भाइरस संक्रमण भएपछि जिल्लाको तुल्सीपुर उपमहागरनपालिका– ८ को आश्वरा माध्यमिक विद्यालयमा पठनपाठन बन्द गरिएको छ । एन्टिजेन परीक्षण गर्दा विद्यालयका छ शिक्षक र छ विद्यार्थी गरी १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको तुल्सीपुर उपमहानगरपालिकाका कोभिड–१९ फोकल पर्सन विमल केसीले जानकारी दिए । कोरोना संक्रमणको लक्षण देखिएपछि […]

विद्यार्थीमा कोरोना देखिएपछि विद्यालय बन्द

बैतडी : विद्यार्थीमा कोरोना सङ्क्रमण देखिएपछि बैतडीको एक विद्यालय आजदेखि बन्द गरिएको छ।जिल्लाको पाटन नगरपालिका–४ स्थित भूमेश्वर मावि ठाँडमा कक्षा १० मा अध्ययनरत एक छात्रामा कोरोना देखिएपछि तीन दिनका लागि विद्यालय बन्द गरिएको हो। मङ्सिर २१ गतेसम्मका लागि विद्यालय बन्द गरिएको र विद्यार्थीलाई कोरोना परीक्षण गराउन आग्रह गरिएको विद्यालयकी शिक्षिका सुशीला भण्डारीले जानकारी दिइन्।विद्यालयका अन्य विद्यार्थी र शिक्षक सबैको कोरोना परीक्षण गरिने भएको छ।  बैतडीमा हाल कोरोनाका ४ जना सक्रिय सङ

शिक्षक र विद्यार्थीमा कोरोना देखिएपछि एक साताका लागि विद्यालय बन्द

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५, स्याफ्रुमा रहेको कोमिन श्यामेवाङ्फेल मावि एक साताको लागि बन्द गरिएको छ। कोरोनाको दोस्रो लहर चलिरहँदा शिक्षक तथा विद्यार्थीमा कोरोना देखिएपछि विद्यालय बन्द गरिएको हो।...

एकै विद्यालयका ३९ जना शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण

काठमाडौं : बागलुङको एक विद्यालयका ३९ जना शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएको छ। बाग्लुङ नगरपालिकामा रहेको जनता धन माध्यमिक विद्यालयका शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएको हो।जिल्ला स्वास्थ्य कार्यालयले ९८ जनाको स्वाब परीक्षण गर्दा ३९ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमण भएका सबै होम आइसोलेशनमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। शिक्षक–विद्यार्थीमा संक्रमण तिब्र भए पनि बागलुङका विद्यालय भने बन्द गरिएको छैन।मन्त्रिपरिषद्को निर्णयले जिल्लालाई सम्बोधन नगरेकाले विद्य

विद्यार्थीमा कोरोना देखिएपछि सल्यानको एक विद्यालय बन्द

सल्यान : विद्यार्थीलाई कोरोना भाइरस संक्रमण देखिएपछि शारदा नगरपालिका-८ मार्केस्थित त्रिभुवन जनता माध्यमिक विद्यालय एक साताका लागि बन्द गरिएको छ।विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार सूचना प्रकाशन गरेर विद्यालय सात दिनका लागि बन्द गरिएको प्रधानाध्यापक दलबहादुर विकले जानकारी दिए। धेरै विद्यार्थी तथा शिक्षक रुघाखोकीबाट ग्रसित भएपछि पिसिआर परीक्षण गराउँदा कक्षा १० की एक छात्रालाई कोरोना संक्रमण देखिएको प्रधानाध्यापक विकले बताए। संक्रमित छात्रालाई स्वास्थ्य कार्यालय सल्यानले जिल्ला अस्पतालमा सञ्चा

शिक्षक र विद्यार्थीमा कोरोना देखिएपछि सल्यानका तीन विद्यालय बन्द

शिक्षक र विद्यार्थीमा कोरोना भाइरसको संक्रमण देखिएपछि तीन विद्यालय बन्द गरिएको छ । वनगाड कुपिण्डे नगरपालिकामा रहेका तीन विद्यालयका शिक्षक र विद्यार्थी गरी १६ जनामा संक्रमण देखिएपछि एक साताका लागि विद्यालय बन्द गरिएको हो