धनकुटा उद्योग वाणिज्य संघले धनकुटा नगरपालिका क्षेत्रमा अहिले निशेधाज्ञा लगाएको अवस्थामा धनकुटा बजारमा दैनिक उपभोग्य समाग्रीहरूको अवस्था, मूल्य, व्यापार व्यवसायको स्थिति लगायतका अवस्था बुझ्न बजार अनुगमन गर्न सुरु गरेको छ ।उपभोक्ताहरूको जनगुनासो बढ्न थालेकोले भन्दै धनकुटा बजारमा धनकुटा उद्योग वाणिज्य संघले अनुगमन गर्दै निशेधाज्ञाको अहिलेको अवस्थामा अत्यवाश्यक तथा दैनिक उपभोग्य सामग्रीहरूको मौजाद, सप्लाई, मूल्य र […]