काठमाडौं, ३ पुस । नेपाल बार एशोसिएशनको कार्य समिति बेठकमा बार–बेञ्च समन्वय समितिमा बारबाट प्रतिनिधित्व गर्नेहरुलाई फिर्ता बोलाउनुपर्ने प्रस्ताव पेश भएपछि बैठक नै स्थगित भएको छ । बारका कोषाध्यक्ष रुद्रनाथ पोखरेलको नेतृत्वमा यस्तो प्रस्ताव कार्यसमिति बैठकमा पेश भएको हो । हुन त कतिपय अधिवक्ताहरुले यस्तो समन्वय समिति नै खारेज गर्नुपर्ने आवाज उठाएका थिए । बारनिकट […]