कांग्रेस कर्णालीको नेतृत्व चयनको मतदान सकियो, ७७१ मध्ये ७५४ मत खस्यो

सुर्खेतः प्रदेश अधिवेशन अन्तर्गत कर्णाली प्रदेशमा नेतृत्व चयनका लागि शनिबार भएको निर्वाचनमा ७५४ मत खसेको छ। कूल ७७१ मतदातामध्ये ७५४ ले मत खसालेका हुन्। ढिला गरी दिउँसो २ बजेबाट मतदान सुरु भएको थियो। आवश्यक प्रक्रिया पूरा गरेपछि मत गणना सुरु गर्ने निर्वाचन समितिले जनाएको छ। कर्णालीमा सभापति पदका लागि तीन…

सम्बन्धित सामग्री

कांग्रेस बाराको नेतृत्व चयनको मतदान सकियो, बुधबार रातिबाटै मतगणना

वीरगंजः नेपाली कांग्रेस बाराको जिल्ला अधिवेशन अन्तर्गत बुधबार दोस्रो चरणको मतदान सम्पन्न भएको छ। बिहान १० बजेदेखि राति ७ बजेसम्म कलैयामा मतदान सम्पन्न भएको हो। कूल २ हजार ४८२ मध्ये २ हजार ३९९ मत खसेको निर्वाचन अधिकृत राजकुमार उप्रेतीले बताए। बुधवार राति ९ बजेदेखि नै मतगणना प्रारम्भ गर्ने तयारी रहेको…

बाँके कांग्रेस सभापतिको दोस्रो चरणको मतदान सकियो, १४ सय ३९ मत खस्यो

नेपाली कांग्रेस बाँकेको नयाँ नेतृत्व चुन्न भएको दोस्रो चरणको मतदान सकिएको छ । नयाँ नेतृत्व चुन्न आज बिहान १० बजेदेखि जिल्ला समन्वय समितिमा भएको मतदानमा १४ सय ३९ जनाले मतदान गरेका छन् ।

बाँके कांग्रेस सभापतिको दोस्रो चरणको मतदान सकियो, १४ सय ३९ मत खस्यो

नेपाली कांग्रेस बाँकेको नयाँ नेतृत्व चुन्न भएको दोस्रो चरणको मतदान सकिएको छ । नयाँ नेतृत्व चुन्न आज बिहान १० बजेदेखि जिल्ला समन्वय समितिमा भएको मतदानमा १४ सय ३९ जनाले मतदान गरेका छन् ।

बाँके कांग्रेसमा मतदान सकियो, १४४५ जनाले गरे मतदान, ४८ अनुपस्थित

नेपाली कांग्रेस बाँकेको नयाँ नेतृत्व चुन्न भएको  मतदानमा १४ सय ४५ जनाले मतदान गरेका छन् । नयाँ नेतृत्व चुन्न सवा ९ बजेदेखि जिल्ला समन्वय समितिमा भएको मतदानमा सकिएको छ ।

बाँके कांग्रेसमा मतदान सकियो, १४४५ जनाले गरे मतदान, ४८ अनुपस्थित

नेपाली कांग्रेस बाँकेको नयाँ नेतृत्व चुन्न भएको  मतदानमा १४ सय ४५ जनाले मतदान गरेका छन् । नयाँ नेतृत्व चुन्न सवा ९ बजेदेखि जिल्ला समन्वय समितिमा भएको मतदानमा सकिएको छ ।

कांग्रेसको प्रदेश २ मा मतदान सकियो, राति ११ बजेदेखि मतगणना

नेपाली कांग्रेस प्रदेश २ को नयाँ नेतृत्व चयनका लागि बिहीबार निर्वाचन सम्पन्न भएको छ । राति ११ बजेदेखि मतगणना गर्ने तयारी गरिएको निर्वाचन समितिले बताएको छ ।

विवादबीच कांग्रेस प्रदेश २ अधिवेशनको मतदान सकियो

काठमाडौं : नेपाली कांग्रेस प्रदेश २ को नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ। जनकपुरको गोपाल धर्मशालामा बिहीबार बिहान ९ बजे सुरु भएको मतदान राति ८ बजे सकिएको हो। निर्वाचन समितिका सदस्य अरुण यादवले एक हजार ८ सय ८१ जनाले मतदान गरेको जानकारी दिए।प्रदेश २ मा १ हजार ९ सय ५१ प्रतिनिधि थिए। प्रदेश २ मा ७२ पदका लागि १ सय ७७ जनाले उम्मेदवारी दर्ता गराएकामा पाँच जना निर्विरोध निर्वाचित भइसकेको निर्वाचन समितिले जनाएको छ।पार्टीको १४औं राष्ट्रिय महाधिवेशन सम्पन्न भइसक्दा पनि विवादका कारण प्रदेश २ को अध

काँग्रेस सुदूरपश्चिमको पनि मतदान सकियो

नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेशको नेतृत्व चयनका लागि शनिबार भएको मतदान सम्पन्न भएको छ । मतदानमा कुल १ हजार २६ मत मध्ये १ हजार तीन मत खसेको नेपाली कांग्रेसका जिल्ला सदस्य केशव मिश्रले बताए । रातिदेखि नै कैलाली कांग्रेस पार्टी कार्यालयमा मतगणना गर्ने तयारी भइरहेको उनको भनाइ छ । सुदूरपश्चिमको नेतृत्वमा देउवा पक्षबाट बीरबहादुर बलायरले उम्मेदवारी दिएका छन् भने इतर पक्षबाट कैलालीका पूर्व सभापति नारायणदत्त मिश्रको उम्मेदवारी परेको छ ।

कांग्रेस कर्णालीको मतदान सकियो

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत कर्णाली प्रदेशको नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ । शनिबार सुर्खेतमा भएको मतदान साँझ सकिएको हो । कुल ७७१ मतदाता रहेकोमा ७५४ मत खसेको निर्वाचन समितिले जनाएको छ । आजै राति मतगणना सुरु गरिने तयारी छ । कर्णाली प्रदेशको सभापतिका लागि भूपेन्द्रजङ शाही, ललितजङ शाही...

कांग्रेस प्रदेश अधिवेशन : लुम्बिनीमा मतदान सकियो, खस्यो १ हजार ६३१ मत

नेपाली कांग्रेस लुम्बिनी प्रदेशको नेतृत्वको लागि शनिबार रूपन्देहीको भैरहवामा निर्वाचन सम्पन्न भएको छ । निर्वाचनमा १ हजार ३१ मत  खसेको निर्वाचन अधिकृत वुद्ध बहादुर थापाले जानकारी दिए । नेतृत्व चयनका लागि १ हजार ६७० मतदाता थिए ।  कांग्रेस प्रदेश नेतृत्वको लागि रोल्पाका अम्मर सिंह पुन र रूपन्देहीका भरत कुमार शाहको उम्मेदवार छन् । पुन कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल निकट हुन् भने, शाहलाई संस्थापन पक्षको साथ छ । संघीयता कार्यान्वनमा आएको चार वर्षपछि कांग्रेसले पहिलो पटक प्रदेश सभापति चुन्न लागेको हो ।   ...