कांग्रेस कर्णालीको मतदान सकियो

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत कर्णाली प्रदेशको नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ । शनिबार सुर्खेतमा भएको मतदान साँझ सकिएको हो । कुल ७७१ मतदाता रहेकोमा ७५४ मत खसेको निर्वाचन समितिले जनाएको छ । आजै राति मतगणना सुरु गरिने तयारी छ । कर्णाली प्रदेशको सभापतिका लागि भूपेन्द्रजङ शाही, ललितजङ शाही...

सम्बन्धित सामग्री

कांग्रेस संसदीय दल निर्वाचन : मतदान सकियो, नतिजा केहीबेरमा

काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको नेता छान्न भएको मतदान सकिएको छ। सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बिहान ८ बजेबाट सुरू हुने भनिएको मतदान केहीबेर ढिला सुरू भएको थियो । कांग्रेस संसदीय दलको नेता छान्न ८९ जना सांसदले मतदान गरेका छन्। ८९ सांसदमध्ये ८८ जनाले सिंहदरबारस्थित मतदान केन्द्रमै मत खसालेका थिए। कांग्रेसका एक सांसद सुत्केरी […] The post कांग्रेस संसदीय दल निर्वाचन : मतदान सकियो, नतिजा केहीबेरमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कांग्रेस संसदीय दलको नेताका लागि मतदान सकियो, गणना गरिँदै

नेपाली कांग्रेसको संसदीय दलको नेता छान्न भएको मतदान सकिएको छ। सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बिहान ८ बजेबाट सुरू हुने भनिएको मतदान केहीबेर ढिला सुरू भएको थियो। झन्डै २ घन्टापछि मतदान सकिएको हो। अब केहीबेरमा मतगणना सुरू हुनेछ। कांग्रेस संसदीय दलको नेता छान्न ८९ जना सांसदले मतदान गरेका छन्। ८९ सांसदमध्ये ८८ जनाले सिंहदरबारस्थित मतदान […]

कांग्रेस संसदीय दलको नेताका लागि मतदान सकियो

काठमाण्डाै – नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि भएको मतदान सकिएको छ । सिंहदरबारमा रहेको कांग्रेस संसदीय दलको कार्यालयमा बिहान ८ बजेपछि सुरू भएको मतदान झन्डै २ घन्टापछि सकिएको हो । कांग्रेसका ८९ सांसदले मतदान गरेका छन् । केहीबेरमा मतगणना सुरु गर्ने तयारी छ ।  संसदीय दलको नेताका लागि सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री गगन थापा प्रतिस्पर्धामा हुनुहुन्छ । संसदीय दलको नेतामा निर्वाचित हुनको लागि ४५ सांसदको मत चाहिन्छ ।

कांग्रेस बाराको नेतृत्व चयनको मतदान सकियो, बुधबार रातिबाटै मतगणना

वीरगंजः नेपाली कांग्रेस बाराको जिल्ला अधिवेशन अन्तर्गत बुधबार दोस्रो चरणको मतदान सम्पन्न भएको छ। बिहान १० बजेदेखि राति ७ बजेसम्म कलैयामा मतदान सम्पन्न भएको हो। कूल २ हजार ४८२ मध्ये २ हजार ३९९ मत खसेको निर्वाचन अधिकृत राजकुमार उप्रेतीले बताए। बुधवार राति ९ बजेदेखि नै मतगणना प्रारम्भ गर्ने तयारी रहेको…

विवादबीच कांग्रेस प्रदेश २ अधिवेशनको मतदान सकियो

काठमाडौं : नेपाली कांग्रेस प्रदेश २ को नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ। जनकपुरको गोपाल धर्मशालामा बिहीबार बिहान ९ बजे सुरु भएको मतदान राति ८ बजे सकिएको हो। निर्वाचन समितिका सदस्य अरुण यादवले एक हजार ८ सय ८१ जनाले मतदान गरेको जानकारी दिए।प्रदेश २ मा १ हजार ९ सय ५१ प्रतिनिधि थिए। प्रदेश २ मा ७२ पदका लागि १ सय ७७ जनाले उम्मेदवारी दर्ता गराएकामा पाँच जना निर्विरोध निर्वाचित भइसकेको निर्वाचन समितिले जनाएको छ।पार्टीको १४औं राष्ट्रिय महाधिवेशन सम्पन्न भइसक्दा पनि विवादका कारण प्रदेश २ को अध

कांग्रेस प्रदेश २ अधिवेशन : मतदान सकियो, केहीबेरमा मतगणना गर्ने तयारी

काठमाडौं : नेपाली कांग्रेस प्रदेश २ अधिवेशन अन्तर्गत प्रदेश कार्यसमिति चयनका लागि मतदान प्रक्रिया सकिएको छ। राति ८:०५ वजे मतदान सकिएको हो। जनकपुरको रामचोकस्थित गोपाल धर्मशालामा भएको मतदानमा १८८१ मत खसेको निर्वाचन समितिले जनाएको छ। मतगणना एक/डेढ घण्टा पछि शुरु गर्ने तयारी रहेको निर्वाचन समितिले बताएको छ। बुधवार नै निर्वाचन…

कांग्रेस महाधिवेशन अपडेट :  सभापतिका लागि मतदान सकियो

काठमाडौं : नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापतिका लागि दोहोर्‍याएर भएको मतदान सकिएको छ।दोस्रो चरणको मतदान अहिले करिब ९ः१० मा सकिएको हो। मतगणना राती दश बजे शुरु गर्ने तयारी भइरहेको छ।राति ८ बजेर ४० मिनेटमा ४ हजार ३ सय ७५ मत खसेको कांग्रेस निर्वाचन समितिले जनाएको थियो। अन्त्यमा ४५६४ मतदाताले मतदान गरेको थाहाखबर संवाददाता राजु पौडेलले निर्वाचन स्थलबाट समितिलाई उदृत गर्दै बताएका छन्।राष्ट्रिय सभागृह र भृकुटीमण्डपमा दिउँसो साढे ३ बजेदेखि मतदान शुरु भएको थियो। द

कांग्रेस महाधिवेशन : मतदान सकियो, गणना ११ बजेपछि

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो चरणको मतदान सम्पन्न भएको छ। राति ९ बजे मतदान सकिएको निर्वाचन समितिले जनाएको छ । समितिले करिब ४६ सय मत खसेको जनाएको छ । ४७४३ महाधिवेशन प्रतिनिधि रहेकोमा पहिलो चरणमा ४६८१ जनालेमात्र मतदान गरेका थिए । दोस्रो चरणमा अझ कम महाधिवेशन प्रतिनिधिले मतदान गरेका हुन् । सोमबार भएको मतदानमा […]

काँग्रेस सुदूरपश्चिमको पनि मतदान सकियो

नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेशको नेतृत्व चयनका लागि शनिबार भएको मतदान सम्पन्न भएको छ । मतदानमा कुल १ हजार २६ मत मध्ये १ हजार तीन मत खसेको नेपाली कांग्रेसका जिल्ला सदस्य केशव मिश्रले बताए । रातिदेखि नै कैलाली कांग्रेस पार्टी कार्यालयमा मतगणना गर्ने तयारी भइरहेको उनको भनाइ छ । सुदूरपश्चिमको नेतृत्वमा देउवा पक्षबाट बीरबहादुर बलायरले उम्मेदवारी दिएका छन् भने इतर पक्षबाट कैलालीका पूर्व सभापति नारायणदत्त मिश्रको उम्मेदवारी परेको छ ।

कांग्रेस काठमाडौँको मतदान सकियो, केहीबेरमा मतगणना हुने

काठमाडौँ । नेपाली कांग्रेस काठमाडौँको मतदान सकिएको छ । पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत आज बिहान १० बजेदेखि सुरु भएको मतदान केही बेर अगाडि सम्पन्न भएको हो । मतदानमा तीन हजारभन्दा बढी क्षेत्रीय प्रतिनिधिले भाग लिएका छन् । काठमाडौँ कांग्रेसका सभापति कृष्ण ९सबुज० बानियाँले सौहार्दपूर्ण वातावरणमा निर्वाचन सम्पन्न भएकाले आज रातिदेखि नै मतगणना गरिने जानकारी दिनुभयो […]