स्वास्थ्य बिमा गरेकाहरूले सरकारले निःशुल्क उपलब्ध गराउने औषधि नपाएको गुनासो गरेका छन् । स्वास्थ्य बिमा गरेकाहरूलाई राज्यले विभिन्न प्रकारका औषधि निःशुल्क उपलब्ध गराउने गर्छ । तर, यहाँका सेवाग्राहीले पछिल्लो समय...
सिमकोट – दुुर्गमको एक गाउँपालिकाले गाउँपालिकाभित्रका सबै खाले दीर्घरोगीलाई निःशुल्क औषधि सहयोग गरेको छ। आर्थिक अवस्था कमजोर भएका र सधँै औषधि प्रयोग गरिरहनुुपर्ने दीर्घरोगका बिरामीलाई खार्पुनाथ गाउँपालिकाको स्वास्थ्य शाखाले निःशुल्क औषधिको व्यवस्था गरेको हो। खार्पुनाथ गाउँपालिका–३ की जुनकला बुढाले दम रोगबाट पीडित हुँदै आएको र यसको नियमित औषधि सेवन गर्नुपरिरहेकोमा गाउँपालिकाको स्वास्थ्य शाखाले निःशुल्क रुपमा […]
सोलुखुम्बु । सोलुखुम्बुको डाँडापारीको गाउँपालिका भनेर चिनिने लिखुपिके गाउँपालिकाले दीर्घरोगीलाई निःशुल्क औषधि वितरण सुरु गरेको छ । गाउँपालिकाले वार्षिक नीति तथा कार्यक्रमअनुसार दीर्घरोगीहरुलाई पहिलो पटक औषधि वितरण सुरु गरेको गाउँपालिका अध्यक्ष मीना कार्की बस्नेतले जानकारी दिनुभयो । जिल्लाकै पहिलो महिला गाउँपालिका अध्यक्ष कार्कीले गाउँघरमै पुगेर दीर्घरोगीको स्वास्थ्य परीक्षण र औषधि वितरण गरिने बताउनुभयो । पालिकाबासीका […]
सोलुखुम्बुको लिखुपिके गाउँपालिकाका दीर्घरोगीलाई घरमै निःशुल्क औषधि प्रदान गरिएको छ । गाउँपालिकाले वार्षिक नीति तथा कार्यक्रमअनुसार पालिकाभित्रका दीर्घरोगीलाई औषधि वितरण सुरु गरेको हो । आर्थिक अवस्था कमजोर भएर स्वास्थ्य उपचारका लागि समस्या झेलिरहेका पालिकावासीलाई स्थानीय सरकारले राहतस्वरुप यो कार्यक्रम ल्याएको अध्यक्ष मीना कार्की बस्नेतले बताउनुभयो । स्वास्थ्यकर्मीलाई खटाई घरघरमै पुगेर औषधि वितरणसँगै स्वास्थ्य परीक्षणसमेत गरिने […]
सोलुखुम्बु – सोलुखुम्बुको लिखुपिके गाउँपालिकाका दीर्घरोगीलाई घरमै निःशुल्क औषधि प्रदान गरिएको छ। गाउँपालिकाले वार्षिक नीति तथा कार्यक्रमअनुसार पालिकाभित्रका दीर्घरोगीलाई औषधि वितरण सुरु गरेको हो। आर्थिक अवस्था कमजोर भएर स्वास्थ्य उपचारका लागि समस्या झेलिरहेका पालिकावासीलाई स्थानीय सरकारले राहतस्वरुप यो कार्यक्रम ल्याएको अध्यक्ष मीना कार्की बस्नेतले बताइन्। स्वास्थ्यकर्मीलाई खटाई घरघरमै पुगेर औषधि वितरणसँगै स्वास्थ्य परीक्षणसमेत गरिने उनको […]
सोलुखुम्बुको लिखुपिके गाउँपालिकाका दीर्घरोगीलाई निःशुल्क औषधि प्रदान गरिएको छ । गाउँपालिकाले वार्षिक नीति तथा कार्यक्रमअनुसार पालिकाभित्रका दीर्घरोगीलाई औषधि वितरण सुरु गरेको हो । आर्थिक अवस्था कमजोर भएर स्वास्थ्य उपचारका लागि समस्या झेलिरहेका पालिकावासीलाई स्थानीय सरकारले राहतस्वरुप यो कार्यक्रम ल्याएको अध्यक्ष मीना कार्की बस्नेतले बताइन् । अर्को महिनाबाट स्वास्थ्यकर्मीलाई खटाई घरघरमै पुगेर औषधि वितरणसँगै स्वास्थ्य परीक्षणसमेत गरिने उनको भनाइ छ । औषधि उपचारकै अभावमा नागरिकले अकालमा ज्
सिन्धुली । सिन्धुलीको सुनकोशी गाउँपालिकाले घरपालुवा पशुपंक्षीलाई निरोगी राख्ने उदेश्यले निःशुल्क औषधि वितरण गर्ने भएको छ । साेही गाउँपालिकाको ७ वटै वडाका पशुपंक्षी पालक किसानहरुलाई वडाकै पायक पर्ने स्थानमा औषधि वितरण गरिने गाउँपालिकाले एक सूचना प्रकाशन गरी जानकारी गराएको हो। सुनकोशी गाउँपालिकाद्वारा प्रकाशित सूचना अनुसार मंसिर २७ गते वडा नम्बर १ को वडा कार्यालय दुम्जामा, […]
गम्भीर आठ रोगका विपन्न बिरामीलाई तोकिएका अस्पतालबाट सीधै निःशुल्क औषधि उपचार दिने ‘विपन्न नागरिक औषधि उपचार कार्यक्रम’ स्वास्थ्य बिमा कार्यक्रममा गाभेर झन्झटिलो बनाइएको छ । सामाजिक सुरक्षा महाशाखाअन्तर्गत रहँदा लक्षित बिरामीले...
काठमाडौं : चन्द्रागिरि नगरपालिका-२ मसिने गाउँका एक सय ८० परिवारलाई निःशुल्क औषधि वितरण गरिएको छ। समाजसेवी ईश्वर लामाको पहलमा नागार्जुन औषधालयले निःशुल्क औषधि वितरण गरेको हो। देशभर सिटामोलकै अभाव भइरहेको समयमा यहाँका सर्वसाधारणलाई केही राहत महसुस होस् भन्ने उद्देश्यले १५ दिनसम्मको लागि भिटामिनलगायत रोग प्रतिरोधी औषधि वितरण गरिएको नागार्जुन औषधालयका प्रतिनिधि डा.सर्वोत्तम श्रेष्ठले बताए।कोरोना महामारीले समस्या निम्त्याएको बेला अस्पताल र मेडिकलसम्म पुग्न नसक्ने परिवारलाई यस्ता सहयोगले राहत दिन
जुम्ला : तिला गाउँपालिका-३ का परिलाल कठायत उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुगे। ज्वरो आउने र टाउको दुखेकाले उनी प्रतिष्ठानको ओपिडीमा गएर ५० रुपैयाँ तिरेर बिरामी पुर्जा काटे। चेकजाँचपछि डाक्टरले उनलाई सिटामोल र तातोपानी खाने सल्लाह थिए।कठायत ओपिडी वार्डको निःशुल्क औषधि लेखेको ठाउँमा गए। तर कर्मचारीले सिटामोल समेत दिएनन्। किनेर लिन सुझाव दिए।नेपाल सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको ७२ प्रकारका प्रतिष्ठानमा पाउन सक्नु दुःखद भएको जिल्ला समन्वय समिति जुम्लाका प्रमुख लालबह