जुम्ला : तिला गाउँपालिका-३ का परिलाल कठायत उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुगे। ज्वरो आउने र टाउको दुखेकाले उनी प्रतिष्ठानको ओपिडीमा गएर ५० रुपैयाँ तिरेर बिरामी पुर्जा काटे। चेकजाँचपछि डाक्टरले उनलाई सिटामोल र तातोपानी खाने सल्लाह थिए।कठायत ओपिडी वार्डको निःशुल्क औषधि लेखेको ठाउँमा गए। तर कर्मचारीले सिटामोल समेत दिएनन्। किनेर लिन सुझाव दिए।नेपाल सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको ७२ प्रकारका प्रतिष्ठानमा पाउन सक्नु दुःखद भएको जिल्ला समन्वय समिति जुम्लाका प्रमुख लालबह