ज्येष्ठ शुक्ल एकादशी : राखियो तुलसीको दल

औषधीय गुण भएको वनस्पति तुलसीलाई पूजाआराधना गर्ने प्राचीनकालदेखिको परम्परा छ । यसैअनुसार वैदिक सनातन धर्मावलम्बीले आज आ–आफ्नो घरको मठमा तुलसीको दल राखेका छन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरको मठमा तुलसीको दल राख्ने गरिन्छ । तुलसीको दल राख्ने दिनलाई निर्जला एकादशी पनि भनिन्छ । यस दिन राखेको दलबाट बनेको बीउ एक महिनापछि आषाढ […]

सम्बन्धित सामग्री

आज हरिबोधनी एकादशी

हरिबोधिनी एकादशीलाई एक वर्षभरमा पर्ने चौबीस वटा एकादशीहरुमध्ये सबैभन्दा महत्वपूर्ण र ठूलो एकादशी पनि भन्ने गरिन्छ।...

मनाइयो हरिबोधिनी एकादशी पर्व

औषधीय गुणले युक्त तुलसीको विवाह दामोदरसँग गरी हरिबोधिनी एकादशी पर्व आज देशभर मनाइएको छ।

आज हरिबोधनी एकादशी: तुलसीको विवाह गरेर मनाइँदै

काठमाडाैँ – आज कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधनी एकादशी। औषधिको गुणले युक्त तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ। हरिबोधिनी एकादशीका दिन तुलसीसँग भगवान् विष्णुको विवाह र विशेष पूजा गरी मनाउने वैदिक परम्परा छ। आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीर सागरमा सुतेका विष्णु आज ब्युँझने भएकाले यो एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी […]

आज ठूलो एकादशी, तुलसीको विवाह गरी मनाइँदै

काठमाडौं, कात्तिक १८ । आज ठूलो एकादशी अर्थात् हरिबोधनी एकादशी । कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको विवाह र विशेष पूजा गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । असार शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका भगवान विष्णु आज ब्यूँतिने विश्वासमा यो एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी भनिन्छ । हरिशयनीदेखि हरिबोधिनी एकादशीका […]

बैजनाथमा एकादशी मेलाको तयारी

काठमाडौँ,१७ कार्तिक । बाँकेको बैजनाथ गाउँपालिका– ६ लालपुरमा पौराणिक हरिबोधनी एकादशी मेलाको तयारी भएको छ । हरिबोधनी एकादशीको अवसरमा लोक संस्कृति जोगाउने उद्देश्यका साथ शुक्रबार पौराणिक एकादशी मेला आयोजना गरिएको मेला व्यवस्थापन मूल समिति संयोजक दिलबहादुर विश्वकर्माले जानकारी दिए । उनका अनुसार परापौराणिक कालदेखि महादेवा मेलाको रूपमा परिचित हरिबोधनी एकादशी लालपुर मेलामा पौराणिक लोक संस्कृतिलाई […]

हिन्दू धर्ममा ठूली एकादशी

हिन्दू धर्म तथा शास्त्रअनुसार चान्द्रमासको ११औं दिनलाई एकादशी भनिन्छ । प्रत्येक महिनामा दुईवटा एकादशी पर्छन् । एकादशी व्रती निरोगी हुन्छन् । सुखी र समृद्धशाली हुन्छन् । जुवा, कुभाषण, मिथ्या, परनिन्दाबाट टाढा हुन्छन् । यसर्थ, उनीहरू चोरी, हिंसा, क्रोधबाट पनि टाढा हुन्छन् भने आवेग र तनावरहित जीवन सञ्चालन हुने हुँदा व्यक्ति, समाज अनि राष्ट्र शान्त एवं […] The post हिन्दू धर्ममा ठूली एकादशी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

गोलाघाटमा एकादशी मेला हुने

काठमाठडौँ,१५ कार्तिक । चितवनको गोलाघाटमा एकादशी मेला लाग्ने भएको छ । भरतपुर महानगरपालिका–२८ को आयोजनामा यहाँ उक्त मेला आयोजना गर्न लागिएको हो । पश्चिम चितवनको मुख्य पर्यटकीय क्षेत्र गोलाघाटको प्रचारप्रसार गर्ने उद्देश्यले कात्तिक १७ र १८ गते मेला गर्न लागिएको गोलाघाट एकादशी मेला आयोजक समितिका अध्यक्ष भीमसेन कुमालले जानकारी दिए । मेला नारायणी नदी र […]

आज हरिबोधनी एकादशी यसरी मनाइयो (फोटोफिचर)

काठमाडौं, २९ कात्तिक । आज हरिबोधनी एकादशी हो । हरिबोधिनी एकादशी वर्षमा पर्ने चौबीस वटा एकादशी मध्ये सबैभन्दा ठूलो एवं महत्त्वपूर्ण एकादशी हो । त्यसैले यसलाई ठूलो एकादशी पनि भनिन्छ । हिन्दू धर्ममा एकादशीलाई भगवान् विष्णुको उपासना गर्ने पर्वको रूपमा लिइन्छ। आषाढ शुक्ल एकादशीको दिन क्षीर सागरमा सुत्नुभएका भगवान विष्णु आजैको दिन उठ्नुहुने पुराणहरूमा उल्लेख […]

आँधीमूलमा एकादशी मेला लाग्ने

आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल मन्दिरमा यस वर्ष एकादशी मेला लाग्ने भएको छ। कोरोना सङ्क्रमण न्यूनीकरण भएर जनजीवन सामान्य बन्दै गएकाले आज एकादशी मेला सञ्चालन गर्न लागिएको हो।...

आज रमा एकादशी, यस्तो छ पौराणिक कथा

हिन्दु धर्ममा एकादशी व्रत महत्त्वपूर्ण मानिन्छ । प्रत्येक वर्ष चौबीस एकादशी र अधिकमास वा मलमास परेमा २६ एकादशी हुन जान्छ । कार्तिक महिनाको कृष्ण पक्षमा पर्ने एकादशीको नाम रमा एकादशी हो । रमा एकादशीको कथा अनुसार प्राचीन कालमा मुचुकुन्द नाम गरेका एक राजा थिए । देवराज इन्द्रसहित यम, कुबेर, वरुण र बिभीषणसँग उनको गहिरो मित्रता […]