अनावश्यक हतियार किन्न लागेको भन्दै संसदमा एमालेको विरोध

काठमाडौँ । नेकपा एमालेका सांसद नवराज सिलवालले गठबन्धन र सरकारले कमिसन खानकै लागी नेपाल प्रहरीलाई आवश्यक नभएपनि ८४ करोडको हतियार खरिद गर्न लागिएको भन्दै त्यसको विरोध गरेका छन् ।  सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सिलवालले गठबन्धनका नेताहरूलाई पैसा जम्मा गर्न हतियार खरिद गर्न अर्थमन्त्रीले जाँदाजाँदै हतियार किन्न राज्यकोषको रकम रकमान्तर गरेको आरोप लगाए ।  […]

सम्बन्धित सामग्री

कर्मचारीले शेयर किन्न पाउने, लोक सेवा तयारी कक्षामा पढाउन नपाउने

२२ फागुन, काठमाडौं । बहालवाला कर्मचारीहरुले लोक सेवा आयोगले लिने परीक्षाको तयारी कक्षामा पढाउन नपाउने भएका छन् । तर, उनीहरुले खुला बजारबाट शेयर खरिद गर्न भने पाउने छन् । संसदमा सोमबार दर्ता भएको संघीय निजामती सेवा विधेयकको परिच्छेद ९ मा कर्मचारीहरुको आचरणको व्यवस्था छ । त्यसअन्तर्गत कर्मचारीहरुले गर्न हुने र गर्न नहुने कामहरुको विवरण राखिएको […]

हतियार किन्ने विषयमा प्रहरीको यस्तो प्रष्टिकरण

मुलुक आर्थिक संकटबाट गुज्रिरहेका बेला सरकारले नेपाल प्रहरीका लागि हतियार किन्न ८४ करोड रुपैयाँ विनियोजन गरेपछि कमिशनको खेलमा हतियार किन्न लागेको आरोप संसदमा पनि लागेको छ । इन्धनको आकाशिंदो मूल्यवृद्धिसंगै आम जनजीवन कष्टकर बन्दै गएका बेला हतियार किन्न लागेपछि अनेक प्रश्न उठिरहेका बेला नेपाल प्रहरीले आवश्यक भएर नै हतियार किन्न लागेको प्रष्टिकरण दिएको छ । …

आईजीपी नियुक्तिविरुद्धको पेसी शुक्रबारका लागि सारियो

काठमाडौ।हतियार किन्न लागेको भन्दै संसदमा एमालेको विरोध भएको छ।आईजीपी नियुक्तिविरुद्धको पेसी शुक्रबारसम्मका लागि सारिएको छ।जथाभावी पाराग्लाइडिङ उडाए लाइसेन्स खारेज गरिने भएको छ।चितवनमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ र नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ९४,८०० रुपैयाँ कायम भएको छ।

संसदमा एमालेको प्रश्न - ८४ करोडको हतियार किन ?

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले सरकारले नेपाल प्रहरीका लागि ८४ करोडको हतियार किन्न लागेको भन्दै विरोध जनाएको छ ।सोमबार प्रतिनिधि सभाको बैठकमा समय माग गरी बोल्दै प्रमुख प्रतिपक्ष दल...

पुराना जहाज किन्न कडाइ गर्ने मन्त्री आलेको घोषणामा वायुसेवा कम्पनीको कडा विरोध

३ असार, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलले संसदमा घोषणा गरेको पुराना जहाज खरीद गर्ने समय घटाउने विषयप्रति वायुसेवा कम्पनीहरुले कडा विरोध जनाएका छन् । उनीहरुले मन्त्रीले स्वच्छाचारी, अव्यवहारी तथा तर्कहिन अभिव्यक्ति भएको भन्दै यसलाई कार्यान्वयन नगर्न/नगराउन प्रधानमन्त्री समक्ष आग्रह समेत गरेका छन् । शुक्रबार प्रधानमन्त्रीलाई पत्र लेख्दै वायुसेवा सञ्चालक संघका […]

पुराना जहाज किन्न पाउने अवधि ५ वर्ष घटाउने सरकारको घोषणा

१ असार, काठमाडौं । सरकारले पुराना जहाज किन्न पाउने अवधि ५ वर्ष घटाउने घोषणा गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले बुधबार संसदमा बोल्दै यस्तो जानकारी गराएका हुन् । अहिले सुगममा उड्ने प्रेसराइज जहाज १५ वर्ष र दुर्गम भेगमा उड्ने ननप्रेसराइज जहाज २० वर्ष पुराना भएमा किन्न नपाउने नियम छ । […]

भत्ता काटेर सरकारले छुट्यायो खोप किन्न ५ अर्ब रुपैयाँ

काठमाडौँ- सरकारले कोरोनाविरूद्ध खोप खरिदका लागि थप पाँच अर्ब रुपैयाँ विनियोजन गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार संसदमा प्रतिस्थापन विधेयक संसदमा पेस गर्दै बैठक, इन्धनलगायतका भत्ता कटौती गर्दै कोरोना खोप खरिद गर्न ५ अर्ब रुपैयाँ विनियोजन गरेको बताए। विपक्षीको लगातारको विरोधलाई बेवास्ता गर्दै अर्थमन्त्री शर्माले शुक्रबार संसदमा प्रतिस्थापन विधेयक पेस गरिरहेका छन्।