मुलुक आर्थिक संकटबाट गुज्रिरहेका बेला सरकारले नेपाल प्रहरीका लागि हतियार किन्न ८४ करोड रुपैयाँ विनियोजन गरेपछि कमिशनको खेलमा हतियार किन्न लागेको आरोप संसदमा पनि लागेको छ । इन्धनको आकाशिंदो मूल्यवृद्धिसंगै आम जनजीवन कष्टकर बन्दै गएका बेला हतियार किन्न लागेपछि अनेक प्रश्न उठिरहेका बेला नेपाल प्रहरीले आवश्यक भएर नै हतियार किन्न लागेको प्रष्टिकरण दिएको छ । …