काठमाडौंः नेपाल प्रहरीले खरिद गर्न लागेको हतियारको बारेमा प्रतिनिधिसभामा एमालेका सांसदहरूले विरोध जनाएका छन्।
संसदमा बोल्दै खगराज अधिकारीले कमिसनको लागि हतियार खरिद गर्न लागेको आरोप लगाए। प्रहरीले खरिद गर्न लागेको हतियार 'छर्रा' भएको भन्दै विरोध गरेका छन्। उनले हतार हतारमा हतियार किन्न एलसी खोल्न लागिएको बताए। बदनाम भएको कम्पनीबाट हतियार खरिद…