ईपिएस परीक्षाका लागि आवेदन फारम भर्ने म्याद दुई दिन थप

वैदेशिक रोजगार विभाग ईपिएस कोरिया शाखाले सीपबिल्डिङ क्षेत्रमा सहभागी परीक्षार्थीका लागि उत्पादनशील क्षेत्रमा परीक्षा फारम भर्ने समय थप गरेको छ । मंगलबार बसेको महानिर्देशकस्तरको निर्णयअनुसार फारम भर्ने समय दुई दिन थप गरिएको विभागद्वारा जारी सूचनामा उल्लेख छ । यसअघि यही पुस १३ गते जारी सूचनामा पुस १६ गतेदेखि १८ गतेसम्मका लागि फारम भर्ने समय तोकिएको …

सम्बन्धित सामग्री

चिकित्सा शिक्षा स्नातकोत्तर (पीजी) तहको एकीकृत प्रवेश परीक्षा स्थगित

१५ कात्तिक, काठमाडौं । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातकोत्तर (पीजी) तहको एकीकृत प्रवेश परीक्षा स्थगित गरेको छ । आयोगले सोमबार सूचना जारी गर्दै एकीकृत प्रवेश परीक्षा कार्यक्रम स्थगन र अनलाइन आवेदन फारम भर्ने म्याद थप गरिएको जानकारी दिएको छ । आयोगले चिकित्सा शिक्षा तर्फ स्नातकोत्तर तहका लागि विद्यार्थी छनौट गर्ने एकीकृत प्रवेश परीक्षाका लागि […]

चिकित्सा शिक्षा: पीजीको एकीकृत प्रवेश परीक्षा स्थगित, आवेदन दिने म्याद थप

आयोगले सोमबार सूचना जारी गर्दै एकीकृत प्रवेश परीक्षा कार्यक्रम स्थगन भएको जनाएको छ।  आयोगले अनलाइन आवेदन फारम भर्ने म्याद थप भएको जानकारी दिएको छ।

कर्पोरेट डेभलपमेन्ट बैंकको हकप्रद भर्ने आज अन्तिम दिन

कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रद भर्ने आज फागुन १३ गते अन्तिम दिन रहेको छ ।  कम्पनीले यस अघि हकप्रदमा माघ २७ गतेसम्म आवेदन दिन सकिने जनाएकोमा म्याद थप गरि फागुन १३ गते सम्म आवेदन दिन सकिने जनाएको थियो । थपिएको अवधि अनुसार हकप्रदमा आवेदन दिने आज अन्तिम हो । कम्पनीले  माघ ७ गतेदेखि १०० कित्ता बराबर डेढ सय कित्ताका दरले हकप्रद सेयर बिक्रि गरिरहेको हो। कर्पोरेटले हकप्रद सेयर प्रयोजनार्थ पुष २६ गते बुक क्लोज गरेकाले पुष २५ सम्म कायम सेयरधनिहरुले माघ २७ गतेसम्म हकप्रदको लागि आबेदन दिन पाउनेछन्। कर्पोरेटले १ कित्ता बराबर डेढ कित्ताका दरले ३० लाख कित्ता सेयर हकप्रद मार्फत बिक्रि खुला गरेको हो। सय कित्ता हुनेले डेढ सय कित्ताको लागि प्रति कित्ता एक सय रुपैयाँका दरले आबेदन दिन पाउनेछन्। कर्पोरेटले हकप्रद सेयर निष्काशनको लागि सिभिल क्यापिटललाई बिक्रि प्रबन्धकको रुपमा चयन गरेको छ। त्यसैले पुष २५ सम्म कायम योग्य लगानीकर्ताले सिभिल क्यापिटल मार्केट लिमिटेड, सुन्धारा, काठमाडौं र सिभिल बैंकका तोकिएका शाखा कार्यलयहरु जस्तो विराटनगर, बिरगंज, सुर्खेत, पोखरा, नेपालगंज, धनगडी र कर्पोरेट डेभलपमेन्ट बैंकको रजिष्टर्ड कार्यलय र तोकिएका कार्यलय मार्फत दरखास्त फारम प्राप्त गरि फारम भरेर फारम र नगद वा चेक बुझाउन सक्नेछन। त्यस्तै मेरोशेयर अनलाइन तथा सी आश्वा सदस्य बैंकतथा वित्तीय संस्थाबाट समेत हकप्रदमा आवेदन दिन सकिने छ ।   नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको तीन वर्षपछि कर्पोरेट डेभलपमेन्ट बैंकलाई २०७४ माघ १८ गते समस्याग्रस्त संस्थाबाट मुक्त गरेको थियो। समस्याग्रस्तबाट फुकुवा भएपछि बैंकले राष्ट्र बैंकले तोके बमोजिम पुँजी पुर्याउन हकप्रद निष्काशन गर्न लागेको हो । अहिले कर्पोरेट डेभलपमेन्ट बैंकको चुक्तापुंजी २० करोड रहेको छ। डेढ सय प्रतिशतका दरले हकप्रद बिक्रि तथा वितरण पश्चात कर्पोरेटको चुक्तापुंजी ५० करोड पुग्नेछ।

कर्पोरेट डेभलपमेन्ट बैंकको हकप्रद भर्ने म्याद थपियो

कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रद भर्ने म्याद थप भएको छ ।  कम्पनीले यस अघि हकप्रदमा आज माघ २७ गतेसम्म आवेदन दिन सकिने जनाएकोमा अब म्याद थप गरि फागुन १३ गते सम्म आवेदन दिन सकिने जनाएको हो । कम्पनीले  माघ ७ गतेदेखि १०० कित्ता बराबर डेढ सय कित्ताका दरले हकप्रद सेयर बिक्रि गरिरहेको हो। कर्पोरेटले हकप्रद सेयर प्रयोजनार्थ पुष २६ गते बुक क्लोज गरेकाले पुष २५ सम्म कायम सेयरधनिहरुले माघ २७ गतेसम्म हकप्रदको लागि आबेदन दिन पाउनेछन। कर्पोरेटले १ कित्ता बराबर डेढ कित्ताका दरले ३० लाख कित्ता सेयर हकप्रद मार्फत बिक्रि खुला गरेको हो। सय कित्ता हुनेले डेढ सय कित्ताको लागि प्रति कित्ता एक सय रुपैयाँका दरले आबेदन दिन पाउनेछन्। कर्पोरेटले हकप्रद सेयर निष्काशनको लागि सिभिल क्यापिटललाई बिक्रि प्रबन्धकको रुपमा चयन गरेको छ। त्यसैले पुष २५ सम्म कायम योग्य लगानीकर्ताले सिभिल क्यापिटल मार्केट लिमिटेड, सुन्धारा, काठमाडौं र सिभिल बैंकका तोकिएका शाखा कार्यलयहरु जस्तो विराटनगर, बिरगंज, सुर्खेत, पोखरा, नेपालगंज, धनगडी र कर्पोरेट डेभलपमेन्ट बैंकको रजिष्टर्ड कार्यलय र तोकिएका कार्यलय मार्फत दरखास्त फारम प्राप्त गरि फारम भरेर फारम र नगद वा चेक बुझाउन सक्नेछन। त्यस्तै मेरोशेयर अनलाइन तथा सी आश्वा सदस्य बैंकतथा वित्तीय संस्थाबाट समेत हकप्रदमा आवेदन दिन सकिने छ ।   नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको तीन वर्षपछि कर्पोरेट डेभलपमेन्ट बैंकलाई २०७४ माघ १८ गते समस्याग्रस्त संस्थाबाट मुक्त गरेको थियो। समस्याग्रस्तबाट फुकुवा भएपछि बैंकले राष्ट्र बैंकले तोके बमोजिम पुँजी पुर्याउन हकप्रद निष्काशन गर्न लागेको हो । अहिले कर्पोरेट डेभलपमेन्ट बैंकको चुक्तापुंजी २० करोड रहेको छ। डेढ सय प्रतिशतका दरले हकप्रद बिक्रि तथा वितरण पश्चात कर्पोरेटको चुक्तापुंजी ५० करोड पुग्नेछ।

कक्षा ११ र १२ को रजिष्ट्रेशन तथा परीक्षा आवेदन बुझाउने म्याद थप

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को रजिष्ट्रेशन तथा परीक्षा आवेदन फारम बुझाउने म्याद थप गरेको छ।

११/१२ को परीक्षा आवेदन र रजिष्ट्रेशन फारम बुझाउने म्याद थप

काठमाडौँ । कक्षा ११ र १२ को परीक्षा आवेदन र रजिष्ट्रशन फारम बुझाउने म्याद थप भएको छ । राष्ट्रिय परीक्षा बोर्डले २०७८ असार २० गतेसम्म परीक्षा आवेदन तथा रजिष्ट्रिशन फारम बुझाउने म्याद थप गरेको जानकारी दिएको छ । यसअघि परीक्षा आवेदन र रजिष्ट्रिशन फारम बुझाउने म्याद चैत मसान्तसम्म थियो । उक्त समयमा फारम बुझाउन वा […]

माथिल्लो तामाकोशीको शेयरको फारम भर्ने म्याद एक साता थप

दोलखा – माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको शेयर आवेदन फारम भर्ने मिति एक साताको लागि थप भएको छ । शेयर आवेदन फारम भर्ने समय बिहीबारसम्म मात्रै भए पनि अझै आवेदन संकलन केन्द्रमा अत्याधिक भिड देखिएपछि एक हप्ताको समय थप गरिएको हो । शेयर आवेदन फारम भर्नका लागि विभिन्न स्थानमा रहेका शेयर संकलन केन्द्रमा दोलखाली सर्वसा...