राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ। प्रदेश नम्बर २ को निर्वाचनअघि राजपा नेपालले चुनाव चिह्न 'छाता' सहित आयोगमा निवेदन बुझाएको हो। राजपाले दलीय बैठकहरुमा राजनीतिक मुद्दासँगै एउटै चुनाव चिह्न 'छाता' सहितको मतपत्रको विषय उठाउँदै आएको छ। निर्वाचन आयोग भने उसको मागप्रति सकारात्मक छैन। यो अवस्थामा राजपाले निर्वाचनमा जान आफ्नो चुनाव चिह्नलाई…