प्युठानमा २८ सय बढीलाई रोजगार

प्युठानमा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत २ हजार आठ सय बढीले रोजगार प्राप्त गरेका छन् । आर्थिक वर्ष २०७७/०७८ मा २ हजार ८२७ ले रोजगार प्राप्त गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय प्रधानमन्त्री रोजगार कार्यक्रमले जनाएको छ । रोजगार कार्यक्रमको वेब साइटमा रहेको तथ्यांकअनुसार जिल्लाको नौवटा स्थानीय तहमा गरेर यस संख्यामा बेरोजगारले रोजगार प्राप्त गरेका हुन् […]

सम्बन्धित सामग्री

युरोप पठाइदिन्छु भन्दै ६०० भन्दा बढीलाई ठगेको आरोपमा सुजन तामाङ पक्राउ

काठमाडौं : युरोपका विभिन्न देशमा पठाइदिन्छु भनेर प्रलोभन देखाई ६०० जनाभन्दा बढीलाई ठगी गरेर फरार रहेका एकजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा विकाश वाइबा भनिने सुजन तामाङ छन्। उपत्यका अनुसन्धान कार्यालय काठमाडौँले उनलाई ललितपुरको लेलेबाट बुधबार पक्राउ गरेको हो।नुवाकोट घर भएको तामाङले युरोपियन मुलुक पठाइदिन्छु भनेर ती पीडितहरूबाट ६९ करोड ठगी गरेको पाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए।पक्राउ परेका तामाङलाई आवश्यक कारबाहीका लागि वैदेशिक

दोर्दीमा जलविद्युत आयोजनासँगै रोजगारीको अवसर

लमजुङ – दोर्दी खोलामा जलविद्युत् आयोजना निर्माणको क्रमसँगै यस क्षेत्रका अधिकांश युवाले रोजगारी पाएका छन । सीप भएका र सीप नभएका दुवैथरीका युवाहरू यी आयोजनामा रोजगार छन्। आफ्नै दैलोमा रोजगारी पाउने भएपछि खाडीलगायतका धेरै मुलुकमा गएका युवाहरू गाउँ फर्किएका छन् । सुपरदोर्दी ‘ख’ले निर्माण गरेको ५४ मेगावाट क्षमताको आयोजनाले प्रभावित क्षेत्रका ६० जनाभन्दा बढीलाई रोजगारी […]

दोर्दीमा जलविद्युत आयोजना बनेसँगै सयौंले पाए रोजगारी

दोर्दी खोलामा जलविद्युत् आयोजना निर्माणको क्रमसँगै यस क्षेत्रका अधिकांश युवाले रोजगारी पाएका छन । सीप भएका र सीप नभएका दुवैथरीका युवाहरू यी आयोजनामा रोजगार छन्।आफ्नै दैलोमा रोजगारी पाउने भएपछि खाडीलगायतका धेरै मुलुकमा गएका युवाहरू गाउँ फर्किएका छन् । सुपर दोर्दी ‘ख’ले निर्माण गरेको ५४ मेगावाट क्षमताको आयोजनाले प्रभावित क्षेत्रका ६० जनाभन्दा बढीलाई रोजगारी दिएको छ । २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रका ५० जना स्थानीयलाई रोजगारी दिएको छ ।य

यी हुन् गतवर्ष सबैभन्दा बढीलाई वैदेशिक रोजगारीमा पठाउने २० म्यानपावर कम्पनी

काठमाडौं। गत आर्थिक वर्ष २०७८/७९ मा ८११ वटा म्यानपावर कम्पनीले नेपालीहरुलाई वैदेशिक रोजगारीमा पठाएको पाइएको छ । वैदेशिक रोजगार विभागका अनुसार उनीहरुले ५ लाखभन्दा बढीलाई नेपालबाट विभिन्न देशमा रोजगारीको लागि पठाएका छन् । विभागले सार्वजनिक गरेको विवरणअनुसार गत वर्ष नेपालबाट वैदेशिक रोजगारीको सिलसिलामा सबैभन्दा बढी कामदार पाराडाइज इन्टरनेसनल प्रा.लि.ले पठाएको छ । पाराडाइजले एक वर्षको […]

आइएमई जनरल इन्स्यारेन्सको बोर्ड सदस्यमा रघुवंशी नियुक्त

आइएमई जनरल इन्स्यारेन्स (आइजिआई) को बोर्ड सदस्यमा इन्फोडेभलपर्सका सीईओ उमेश रघुवंशी नियुक्त भएका छन् । सोमबार कम्पनीका अध्यक्ष हेमराज ढकालले रघुवंशीलाई बोर्ड सदस्यको रुपमा नियुक्त गरेका हुन् । उमेश रघुवंशी नेपालको आइटी क्षेत्रको एक परिचित नाम हो । २० वर्षअघि उनको नेतृत्वले सुरु गरेको इन्फोडेभलपर्स कम्पनीले ३५० बढीलाई रोजगारी दिइरहेको छ ।२ अर्बको चुक्ता पुजी रहेको कम्पनीमा बैंकिङ, हाइड्रोपावर र ट्रेडिङ क्षेत्रका परिचित व्यक्ति तथा समुहको संलग्नता रहेको छ । कम्पनीका बोर्ड निर्देशकहरूमा अम्बिक

दुई हजार दुई सय बढीलाई रोजगार

जिल्लामा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत दुई हजार दुई सय बढीले रोजगार प्राप्त गरेका छन् ।आर्थिक वर्ष ०७७/७८ मा २ हजार २१७ जनाले रोजगार प्राप्त गरेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय प्रधानमन्त्री रोजगार कार्यक्रमको वेबसाइटमा उल्लेख गरिएकोे छ । जिल्लाका १० वटा स्थानीय तहमा यो संख्यामा रोजगार प्राप्त गरेका हुन् । जिल्लामा २ उप महानगरपालिका, १ […]

दुई हजार दुई सय बढीलाई रोजगार

दाङ-जिल्लामा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत दुई हजार दुई सय बढीले रोजगार प्राप्त गरेका छन् ।आर्थिक वर्ष ०७७-७८ मा २ हजार २१७ जनाले रोजगार प्राप्त गरेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय प्रधानमन्त्री रोजगार कार्यक्रमको वेबसाइटमा उल्लेख गरिएकोे छ । जिल्लाका १० वटा स्थानीय तहमा यो संख्यामा रोजगार प्राप्त गरेका हुन् । जिल्लामा २ उप महानगरपालिका, १ […]

दुई हजार दुई सय बढीलाई रोजगार

जिल्लामा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत दुई हजार दुई सय बढीले रोजगार प्राप्त गरेका छन् । आर्थिक वर्ष ०७७/७८ मा २ हजार २१७ जनाले रोजगार प्राप्त गरेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय प्रधानमन्त्री रोजगार कार्यक्रमको वेबसाइटमा उल्लेख गरिएकोे छ । जिल्लाका १० वटा स्थानीय तहमा यो संख्यामा रोजगार प्राप्त गरेका हुन् । जिल्लामा २ उप महानगरपालिका, […]

नौ उत्कृष्ट उद्यमी पुरस्कृत

काठमाडौं । सरकारले वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमा उद्यम गरी रोजगारी सिर्जना गर्ने उद्यमीलाई पुरस्कृत गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आज भर्चुअल कार्यक्रम गरी नौ उत्कृष्ट उद्यमीलाई पुरस्कृत गरेको हो ।रु एक लाख राशिको उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कारबाट रुपन्देहीका शिव पराजुली पुरस्कृत भएका हुन् । बाह्र वर्ष कतार बसेर स्वदेश फर्किएका उनले रुपन्देहीमा सूर्या इन्डष्ट्रिज स्थापना गरी ६० भन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएका छन् । उनले पित्तलको धारा उत्पादन गर्दै आएका छन्।

बझाङमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत तीन हजार बढीलाई रोजगार

बझाङमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत १२ वटै स्थानीय तहका ३ हजार ५ सय २९ हजार युवाले सय दिन बराबरको रोजगारी पाउने भएका छन् । सरकारले युवालाई लक्षित गर्दै कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना निर्माण तथा मर्मतमा बेरोजगारलाई लगाएर उनीहरूलाई रोजगारी दिने योजनाअन्तर्गत गत वर्षदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरिएको थियो ।यो कार्यक्रम अन्र्तगत कामदारलाई सरकारले […]