काठमाडौँ । सरकारले वैदेशिक रोजगारसँग सम्बन्धित सेवा अनलाइनबाट प्रवाह गर्न थालेपछि कार्यालय नै धाउनुपर्ने समस्या हटेको छ । वैदेशिक रोजगारीमा जाने श्रमिकले श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिका लागि कार्यालयमा जानै नपर्ने भएपछि सेवाग्राही र कर्मचारी दुवैलाई सहज भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार कार्यालय, ताहाचललगायतका […]