केही खानेकुरा यस्ता छन् जसले ग्यासको समस्या निम्त्याउँछ। एजेन्सी, ९ पुस । राम्रो स्वास्थ्य सबैभन्दा ठूलो धन हो। राम्रो स्वास्थ्य औषधिबाट होइन तर उत्तम आहारबाट आउँछ। दौडधुपको जीवनमा हाम्रो खानपान बिग्रँदै गएको छ, जसका कारण ग्यासको समस्याले सबैलाई सताएको छ । खानपानमा गडबडीका कारण ग्यास बन्ने, पेटमा एसिडिटी हुने जस्ता रोगले निकै सताउछ । ग्यासको […]