बेरुत – लेबनानमा ग्यासको मूल्यवृद्धिको विरुद्धमा मुख्य राजमार्गहरूमा यातायात सेवा अवरुद्ध गरिएको छ। ट्याक्सी र मिनि बसका चालकहरूले राजधानी बेरुत र महत्वपूर्ण सहरहरूमा आवतजावत गर्ने मुख्य राजमार्गहरू अवरुद्ध गरेका हुन्। ग्यासको मूल्यवृद्धि हुँदा अन्य क्षेत्रको समेत महङ्गी बढेकाले मूल्यवृद्धि तत्काल फिर्ता लिनुपर्ने उनीहरूको माग छ। साथै देशको आर्थिक अवस्थामा समेत सुधार हुन नसकेकाले सरकारले अर्थतन्त्र […]