विराज अनुशासित खेलाडी र राम्रो लिडर हो : भरत खवास

१८ चैत, काठमाडौं । विराज महर्जनले सोमबार थ्री नेसन्स कपको फाइनल खेल्दै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिँदा उनीसँगै डेब्यु गरेका भरत खवासले भने बेन्चबाटै खेल हेरे । विराज र भरतको अनौठो संयोग छ । यी दुई खेलाडी डेब्यु गर्दा रुममेट थिए, १३ वर्ष संगै अन्तर्राष्ट्रिय फुटबल खेल्दा पनि रुममेट नै रहे । अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हुँदा स्वदेशमा […]

सम्बन्धित सामग्री

भरत खवास सेनाको क्याप्टेनमा बढुवा

त्रिभुवन आर्मी क्लबका कप्तान भरत खवास नेपाली सेनाको सहसेनानी (क्याप्टेन) मा बढुवा भएका छन् ।

भरत र नवयुग सम्मानित

नेपाली फुटबलर नवयुग श्रेष्ठ र भरत खवास अमेरिकाको बाल्टिमोरमा सम्मानित भएका छन् । मेरिल्यान्डको स्टेट–१० का डेलिगेट डाक्टर जे जेलेसीले सम्मान गरेका हुन् । अमेरिकाको बाल्टिमोरमा हुन लागेको एनएसी फुटबल प्रतियोगितामा सहभागी जनाउन...

अमेरिकामा भरत र नवयुग सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल खेलाडीद्धय नवयुग श्रेष्ठ र भरत खवास अमेरिकाको बाल्टिमोरमा सम्मानित भएका छन् । मेरिल्याण्डको स्टेट १० का डेलिगेट डाक्टर जे जेलेसीले सम्मान गरेका हुन् । अमेरिकाको बाल्टिमोरमा हुन लागेको एनएसी फुटबल प्रतियोगितामा सहभागिता जनाउनका लागि भरत र नवयुग बिहिबार अमेरिका पुगेका हुन् । प्रतियोगिताको आयोजक मेरिल्याण्ड एथ्लेटिक क्लबले आयोजना गरेको […]

एनएसी फुटबल प्रतियोगिता खेल्न भरत खवास र नवयुग श्रेष्ठ अमेरिका प्रस्थान

सहिद स्मारक ‘ए’ डिभिजन लिग खेल्ने विभागीय क्लब त्रिभुवन आर्मीका कप्तान भरत खवास र स्ट्राइकर नवयुग श्रेष्ठ अमेरिका गएका छन् । अमेरिका कन्भेन्सन (एनएसी) फुटबल प्रतियोगिता खेल्न उनीहरु आज बिहान अमेरिका प्रस्थान गरेका हुन् । दुवै खेलाडीले आयोजकको लस एन्जलस (एलए) टोलीबाट खेल्नेछन् । अहिले भरत राष्ट्रिय टोली बाहिर छन् । यस्तै, नवयुग श्रेष्ठले एएफसी एसियन कप छनोटमा नेपाली टोलीको कप्तानी गरेका थिए । त्रिभुवन आर्मी फुटबल क्लबले सामाजिक सञ्जालमार्फत भरत र नवयुगले अमेरिकाको प्रतियोगिता खेल्नेबारे जानकारी दिएको थ...

एनएसीका लागि फुटबलर भरत र नवयुग अमेरिका प्रस्थान

काठमाडौँ – विभागीय त्रिभुवन आर्मी फुटबल क्लबका कप्तान भरत खवास र नवयुग श्रेष्ठ अमेरिकामा हुने ‘अमेरिका कन्भेन्सन(एनएसी)’ फुटबल प्रतियोगिता खेल्न बिहीबार बिहान त्यसतर्फ प्रस्थान गरेका छन्। राष्ट्रिय फुटबल टोलीका फरवार्ड समेत रहेका दुवै खेलाडी केही हप्ता अमेरिका रहने जनाइएको छ। पाचौँ संस्करणको एनएसी प्रतियोगिता खेन दुवै खेलाडी त्यसतर्फ प्रस्थान गरेका हुन्। भरत र नवयुग दुवैले […]

एन्फाको निर्णयसँगै १० खेलाडी राष्ट्रिय टिममा

एन्फाले १० जना खेलाडीलाई राष्ट्रिय टिममा सहभागी गराउने निर्णय गरेको छ।  एन्फाको नवनिर्वाचित पहिलो कार्यसमितिको बैठकले प्रशिक्षकसँग लफडा भएर टीम बाहिर रहेका खेलाडीलाई पुनः खेलमा फर्काउने निर्णय गरेको हो । प्रशिक्षक अब्दुल्लाह अमुल्ताइरीसँग विवाद भएपछि भरत खवास र विक्रम लामासहित राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणबाट १० खेलाडी बाहिरिएका थिए ।  टिमबाट बाहिरिनेमा विशाल सुनार, रन्दिप पौडेल, भरत खवास, जर्ज प्रिन्स कार्की, राजिव लोप्चन, सन्जोग राई, त्रिदेभ गुरुङ, रजिन धिमाल, स

किन फुटबल ‘मिस’ गर्दैछन् भरत खवास ?

समर्थकहरुको आवाज र राष्ट्रिय फुटबल टोलीको जर्सीमा पुनः मैदान फर्कने हुटहुटी उनको अनुहारमा छर्लङ्ग देखिन्छ । ‘राष्ट्रिय टोलीको जर्सीमा फर्किन मेहनत गरिरहेको छु । फेरि देशका लागि गोल गर्दै समर्थकहरुको गुन्जाहट सुन्न आतुर छु,’ फुटबल खेलाडी भरत खवास स्मरण गर्छन् । लामो समय राष्ट्रिय टोलीमा राज गरेका भरतलाई अहिले टिम बाहिर बस्दा फुटबल निकै ‘मिस’ गरिरहेको लाग्छ । त्यसैले उनको मनमा अहिले त्यति उत्साह छैन । आर्मीलाई ए डिभिजन लिगको उपाधि जिताउन नसकेको पीडा मनमा छ नै, त्यो भन्

एनएसएल अक्सनमा बिकेनन् भरत र अभिषेक

राष्ट्रिय टोलीका स्ट्राइकरद्वय भरत खवास र अभिषेक रिजालले नेपालकै पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करण गुमाउने भएका छन् ।

एएफसी कप हाम्रोलागि ठूलो अवसर हो : भरत खवास

२० चैत, काठमाडौं । सोमबार सम्पन्न त्रिदेशीय कप फुटबलको उपाधि जितेका फरवार्ड भरत खवास र गोलकिपर विकेश कुथु अर्को खेलको तयारीमा लागिसकेका छन् । त्रिभुवन आर्मी फुटबल क्लब (टीएएफसी) का खेलाडी रहेका यी दुई खेलाडी एएफसी कपको खेलका लागि तयारीमा लागेका हुन् । आर्मीले यही चैत २५ गते घरेलु मैदानमा श्रीलंका पुलिससँग एएफसी कप २०२१ […]

एफसी चितवनकाे मार्की प्लेयरमा भरत खवास

४ चैत, काठमाडौं । राष्ट्रिय फुटबल टिमका फरवार्ड भरत खवास नेपाल सुपर लिगकाे फ्रेन्चाइज टिम एफसी चितवनमा मार्की प्लेयरको रुपमा अनुबन्धित भएका छन् । एफसी चितवनका तर्फबाट सञ्जित ढकालले बुधबार मार्की प्लेयर भरत र प्रशिक्षक मेघराज …