जुम्लामा स्थानीयले काटे फल लाग्दै गरेका १ हजार स्याउका बोट (भिडिओ)

सुर्खेत । जुम्लाको सिंजा गाउँपालिका- ६ भाडगाउँमा १ हजार स्याउका बोट काटिएको छ । फल लाग्दालाग्दैका बोट काटिएपछि आलोचना भइरहेको छ । भाडगाउँस्थित सामुदायिक वन अतिक्रमण गरी रोपिएको भन्दै ती स्याउका बोट काटिएको थियो । अतिक्रमित जग्गा छोड्न पटक पटक ध्यानाकर्षण गर्दा पनि सुनुवाइ नभएपछि भाडगाउँका स्थानीयले ती स्याउ बोट नष्ट गरेका थिए । स्थानीयका […]

सम्बन्धित सामग्री

हावाहुरी र वर्षाले फलफूलमा क्षति

गएराति हावाहुरीसहित आएको वर्षाको कारण भर्खर फल लाग्दै गरेको लिची र आँपमा क्षति पुगेको छ।

आज चन्द्रग्रहण लाग्ने : कसले हेर्न मिल्छ, कसले मिल्दैन ?

काठमाडौं – मङ्गलबार (आज) ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्दै छ । यो चन्द्रग्रहण भरणी नक्षत्र र मेष राशिका व्यक्तिलाई अतिकष्टदायक रहेको छ । चन्द्रग्रहण मेष राशिलाई घात, वृष राशिलाई व्यय, मिथुन राशिलाई लाभ, कर्कट राशिलाई सुख, सिंह राशिलाई माननाश, कन्या राशिलाई कष्ट फल दिने योग रहेको नेपाल पञ्चाङ्ग समितिले जनाएको छ। समितिले प्रकाशन गरेको ‘राष्ट्रिय पञ्चाङ्गम्’ […]

आज सूर्य ग्रहण लाग्दै, स्वाती नक्षत्र र तुला राशिलाई कष्ट

काठमाडौं, कात्तिक ८। आज कार्तिक कृष्ण औँसी । आज लाग्ने ग्रस्तासत खण्डग्रास सूर्य ग्रहण स्वाती नक्षत्र र तुला राशिका व्ययिक्तलाई अतिकष्ट रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिले प्रकाशन गरेको विसं २०७९ को राष्ट्रिय पञ्चाङ्गम्मा उल्लेख भए अनुसार कात्तिक ८ गतेको ग्रहण फल अनुसार मेष राशि भएकालाई स्त्री पीडा, वृष राशिकालाई सुख, […]

कात्तिक ८ गते सूर्यग्रहण लाग्दै, कुन–कुन राशिलाई शुभ?

काठमाडौं, कात्तिक ४ । कार्तिक कृष्ण औँसीका दिन यही कात्तिक ८ गते मङ्गलबार लाग्ने ग्रस्तासत खण्डग्रास सूर्यग्रहण स्वाती नक्षत्र र तुला राशिका व्यक्तिलाई अति कष्ट रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिले प्रकाशन गरेको विसं २०७९ को राष्ट्रिय पञ्चाङ्गमा उल्लेख भएअनुसार कात्तिक ८ गतेको ग्रहण फल अनुसार मेष राशि भएकालाई स्त्रीपीडा, वृष […]

खोटाङमा आसिनापानीले बालीमा क्षति

खोटाङ : खोटाङको ऐँसेलुखर्क गाउँपालिकामा असिनापानीले बालीमा क्षति पु¥याएको छ। बुधबार साँझ परेको असिनापानीले गाउँपालिकाका अधिकांश क्षेत्रमा बालीमा क्षति पुर्‍याएको हो।असिनाले मकैको पात कामै नलाग्ने गरी छिद्र बनाएको ऐँसेलुखर्क गाउँपालिका–६ ज्यामिरे नेपानेका शुरेस राईले बताए। उनका अनुसार हिजो साँझ परेको असिनापानीले मकैमा र भर्खर फूल खेल्दै गरेका र फल लाग्दै गरेका फलफूलमा क्षति पु¥याएको छ।मकैसँगै लगाइएको आलु, फर्सी, सिमीलगायत तरकारीबालीमा पनि ठूलो क्षति पु¥याएको राईले बताए।ऐँसेल

आज सूर्यग्रहण लाग्दै, नेपालमा छैन कुनै असर

आज बिहीवार खण्डग्रास सूर्यग्रहण लाग्ने भएको छ ।  बिहीवार लाग्ने सूर्यग्रहणको नेपालमा कुनै असर नरहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका ज्योतिषी पण्डित सूर्यप्रसाद ढुङ्गेलले लोकान्तरलाई जानकारी दिए । सूर्यग्रहण नेपालबाट देखिने छैन । ग्रहण अमेरिका, मंगोलिया, चीन, नर्वे, ग्रीनल्याण्ड, यूके, युरोप र प्यासिफिक क्षेत्रबाट देखिने समितिले जनाएको छ । नेपाली समय अनुसार दिउँसो १ः५७ बजेदेखि साँझ ६ः५६ बजेसम्म ग्रहण रहने जनाइएको छ । ‘ग्रहण देखिएपछि बार्ने हो । नदेखिएको ग्रहणको दोष लाग्दैन । स्नान, दानको फल प्राप्त हुँदैन...

असिनापानीले तरकारी बालीमा क्षति

असिनापानीले पाल्पाका विभिन्न स्थानमा लगाइएका तरकारी बालीमा क्षति पुगेको छ । हावाहुरीसहितको असिनापानीले फल लाग्दै गरेका र फूल खेलेका तरकारी बालीमा क्षति पुगेको कृषक बताउँछन् ।

बाढी पहिरोले उदयपुरमा करोडौं रुपैयाँको तरकारी क्षति

उदयपुर : तरकारीको पकेट क्षेत्र मानिने कटारी बेलका नगरपालिकामा बाढी पहिरोको कारण करोडौं रुपैयाँको तरकारी क्षति भएको छ। अविरल वर्षाको कारण फल लाग्दै गरेको तरकारी नष्ट भएको छ। बिक्रीको लागि तयार गरिएका तरकारी बाढी पनि पहिरोले सडक अवरुद्ध भएपछि किसानको घरमै कुहिएको छ। कतार पठाउने तयारी गरिएएको करिब ३० टन तीतेकरेला ...

लोभलाग्दो फल

गर्मीमा गर्मी हुँदैन, मन भरिने फल मिल्यो भने ! लिची यही गर्मीयाममा फल्ने गुलियो मिठो स्वादको लोकप्रिय फल हो । कार्बोहाइड्रेड, क्याल्सियम, भिटामिन सी, पोटासियम, फस्फोरस र फलाम जस्ता स्वास्थ्यवर्धक गुणले भरिपूर्ण हुन्छ यो फल । पाँच/छ दिनअघिसम्म गर्मी उकालो लाग्दै थियो, युद्धको सिपाही जस्तै आक्रामक बनेर । सर्वोच्च शिखर सगरमाथाको प्रवेशद्वार नाम्चे बजारमा उच्च तापक्रमले नयाँ रेकर्ड बनायो । त्यस्तै अन्य हिमाली क्षेत्रमा समेत अस्वाभाविक गर्मीले जनजीवन कष्टकर बन्यो ।

हराउँदै भैरहवा-लुम्बिनीको हरियाली, काटिँदैछन् एक हजार ९०० रुख

बुटवल : आँपका फल भर्खर लाग्दै थिए। तर, विडम्बना लटरम्म हुन पाएनन्। अाँपका रुख ढालिए,केही ढालिँदैछन्। फल लाग्दै गरेका आँपका रुख सडक विस्तारका क्रममा ढालिएका हुन्।  भैरहवाको लुम्बिनी रोडदेखि बुद्ध जन्मस्थल लुम्बिनी हुँदै कपिलवस्तुको तौलिहवासम्मको सडक किनारमा रहेका आँपका रुख अब देख्न पाइने छैनन्। गर्मीले चिट्चिट पसिन...