बुटवल : आँपका फल भर्खर लाग्दै थिए। तर, विडम्बना लटरम्म हुन पाएनन्। अाँपका रुख ढालिए,केही ढालिँदैछन्। फल लाग्दै गरेका आँपका रुख सडक विस्तारका क्रममा ढालिएका हुन्।
भैरहवाको लुम्बिनी रोडदेखि बुद्ध जन्मस्थल लुम्बिनी हुँदै कपिलवस्तुको तौलिहवासम्मको सडक किनारमा रहेका आँपका रुख अब देख्न पाइने छैनन्। गर्मीले चिट्चिट पसिन...