आज चन्द्रग्रहण लाग्ने : कसले हेर्न मिल्छ, कसले मिल्दैन ?

काठमाडौं – मङ्गलबार (आज) ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्दै छ । यो चन्द्रग्रहण भरणी नक्षत्र र मेष राशिका व्यक्तिलाई अतिकष्टदायक रहेको छ । चन्द्रग्रहण मेष राशिलाई घात, वृष राशिलाई व्यय, मिथुन राशिलाई लाभ, कर्कट राशिलाई सुख, सिंह राशिलाई माननाश, कन्या राशिलाई कष्ट फल दिने योग रहेको नेपाल पञ्चाङ्ग समितिले जनाएको छ। समितिले प्रकाशन गरेको ‘राष्ट्रिय पञ्चाङ्गम्’ […]

सम्बन्धित सामग्री

‘सहकारीका बचतकर्ताको पीडा सुनिदिने कसले’

जलेश्वर, २० पुस । जलेश्वर नगरपालिका–१ बस्ने उषा देवीले अहिले सञ्चित गरेको रकम पछि काम लाग्ने आशा बोकेर खाइनखाइ सहकारीमा बचत गरे । पछि घरखर्चका लागि आवश्यक पर्दा लिन खोज्दा नपाएपछि दोहोरो पीडामा छन् । एकातिर आफैँले छ वर्षदेखि जम्मा गरेको रकम डुब्ने हो कि भन्ने चिन्ता छ भने अर्कोतिर अरुसँग ऋण गरेर घरखर्च चलाउनुपर्ने […]

हास्य कलाकार केदार घिमिरेको जन्मदिनमा कसले के भने ?

काठमाडौं । हास्य कलाकार केदार घिमिरे (माग्ने बुढा)को जन्म दिनको अवसरमा अयोजित कार्यक्रममा कलाकार शिवहरि पौडेलले कलाकार घिमिरेले जुन कुरामा हात हालेपनि सफलता मात्रै हात लाग्ने भन्दै प्रसंशा गरेका छन् । कलाकार पौडेलले घिमिरेले जुन चलचित्रमा खेलेपनि सफलता मात्रै हात लाग्ने र घिमिरेको चलचित्र हेर्न जाने मान्छेको कमी नहुने बताए । उनले कलाकार घिमिरे कलाकारिताको […]

सत्तारुढ दलको बैठक सकियो, प्रधानमन्त्री को पहिला बन्ने बिषयमा भोलि टुंगो लाग्ने

सत्तारुढ गठबन्धनको बैठक बिना निष्कर्ष सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिवार बसेको बैठक आगामी सरकार गठबन्धन भित्रका दलहरूमध्येबाट कसले पहिला बनाउने भन्ने निष्कर्ष बिना नै सकिएको हो । अर्को बैठक आइतबार बिहान १० बजे बस्ने बस्ने गरी बैठक सकिएको छ । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनताले प्रकट […]

प्रतिनिधिसभा निर्वाचन : कसले पाए, कसले गुमाए ?

काठमाडौं । सरकार ढाल्न र जोगाउन सांसदमाथि लाग्ने सुरासुन्दरीदेखि लाभका पद तथा पैसाको खोला बगाइएकाे इतिहासको विकृत रुपको अर्को अध्याय अब टिकट वितरणबाटै सुरु भएको छ । एउटा पार्टीको टिकट पाएको उम्मेदवार मनोनयनमा जाँदा अर्को पार्टीको भइसकेको स्वयं त्यही पार्टीको नेतृत्वले थाहा नपाउने अवस्था भित्रिएको हाे । लोकतन्त्रको कस्तो विचित्र अभ्यास सुरु भएको छ भने […]

आयकरको सीमा वृद्धि, अब कसले कति तिर्नुपर्छ ?

चालू आर्थिक वर्षको बजेटमार्फत सरकारले बढाएको आयकरको सीमा साउन १ गतेदेखि कार्यान्वयनमा आएको छ ।  नयाँ व्यवस्थाअनुसार अविवाहित व्यक्तिको हकमा वार्षिक पाँच लाख रुपियाँसम्मको आम्दानीमा आयकर लाग्ने छैन । त्यस्तै विवाहितको हकमा छ लाख रुपियाँसम्म आयकर लाग्दैन । यद्यपि आफ्नो आम्दानी एक प्रतिशत सामाजिक सुरक्षा कर भने बुझाउनुपर्नेछ । यसैगरी अविवाहितको हकमा पाँचदेखि सात लाख रुपियाँसम्मको आम्दानी १० प्रतिशत र सातदेखि दस लाख रुपियाँसम्मको आम्दानीमा २० प्रतिशत, १० देखि २० लाख रुपियाँसम्मको आम्द

चितवन पुगेर प्रचण्डले भने–भरतपुर महानगरको नेतृत्व कसले लिने भन्नेबारे विवाद छैन्

काठमाडौं, ३ बैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचनको तालमेलबारे सकारात्मक छलफल भैरहेकोले भोलिसम्म सबै कुरा टुँगो लाग्ने बताएका छन् । आज (शनिबार) भरतपुर पुगेका दाहालले यस्तो बताएका हुन् । हिजोमात्रै दाहालले चुनावी तालमेल पेचिलो बनेको बताएका थिए । तर, आज भने उनले तालमेलबारे सकारात्मक छलफल भएकोले भोलिसम्म टुँगोमा पुगिने […]

बुटवलमा एमालेको अगुवा कार्यकर्ता भेला : कसले के भने ?

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओली शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकारले जनताको काम केही पनि गर्न नसक्ने दाबी गरेका छन् । बुधबार बुटवलमा एमालेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले सरकार गठन भएको यति लामो समयसम्म पनि जनतालाई आश लाग्ने केही काम गर्न नसकेको भन्दै विगतका सरकारले गरेका राम्रा कामलाई समेत संरक्षण गर्न नसकेको आरोप लगाए ।उनले अब सरकारको हैसियत देखिने भन्दै बिहीबारदेखि सरकारले बजेटसमेत खर्च गर्न नसक्ने अवस्था सिर्जना हुने जिकिर गरे । ‘भोल

के तिमीसँग उत्तर छ ?

आफ्नै आमाको चौटा लुछिंदा तिम्रो साहसको धारिलो हतियारमा कसरी खिया लाग्यो? तिमीभित्रको त्यो देशभक्तिको सागर कसले सुकायो, कसरी सुक्यो? यही प्रश्न मेरो विश्वासले मसित गर्दै निहुँ खोजिरहेछ म के जवाफ दिऊँ? मेरो विश्वासलाई विश्वास लाग्ने उत्तर भन मलाई ।...

प्रचण्डको प्रश्न : शान्ति प्रकृयामा आउनु गल्ति हो?

काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफू शान्ति प्रकृयामा आउनु, गणतान्त्रिक संविधान बनाउनु गल्ती भएको हो? भनेर प्रश्न गरेका छन्। नागरिक आन्दोलनका अगुवा, लेखक तथा बुद्धिजीवीहरूसँग अन्तक्रियामा उनले भने,“मलाई कहिले यता कहिले उता भन्ने आरोप लाग्ने गरेको छ। मेरो पनि कमजोरी भयो होला। तर यता र उता कसले बनायो। यसको अर्को पाटो पनि भएकाले त्यो पाटो हेर्न म अनुरोध गर्दछु।”

उस्तै नाता पर्नेलाई बराबरी अपुताली हक लाग्ने

निधन भएको व्यक्तिको अपुताली सो व्यक्तिलाई निधन हुनुअघि कसले पालनपोषण गरेको हो भन्ने स्पष्ट नभए उस्तै नाता पर्ने सबैलाई बराबरी भाग लाग्ने सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले यस्तो ठहर गरेको हो ।बारा जिल्ला कलैया नगरपालिका बस्ने जैनव अन्सारी र सोही जिल्लाको साविक वसन्तपुर गाउँ विकास समिति बस्ने मनोरमा अन्सारीबीच बाबुआमाको अपुतालीको सम्पत्ति कसले पाउने भन्ने सम्बन्धमा परेको मुद्दामा अदालतले यस्तो ठहर गरेको हो । दुवै दिदीबहिनीबीच ब