खोटाङमा आसिनापानीले बालीमा क्षति

खोटाङ : खोटाङको ऐँसेलुखर्क गाउँपालिकामा असिनापानीले बालीमा क्षति पु¥याएको छ। बुधबार साँझ परेको असिनापानीले गाउँपालिकाका अधिकांश क्षेत्रमा बालीमा क्षति पुर्‍याएको हो।असिनाले मकैको पात कामै नलाग्ने गरी छिद्र बनाएको ऐँसेलुखर्क गाउँपालिका–६ ज्यामिरे नेपानेका शुरेस राईले बताए। उनका अनुसार हिजो साँझ परेको असिनापानीले मकैमा र भर्खर फूल खेल्दै गरेका र फल लाग्दै गरेका फलफूलमा क्षति पु¥याएको छ।मकैसँगै लगाइएको आलु, फर्सी, सिमीलगायत तरकारीबालीमा पनि ठूलो क्षति पु¥याएको राईले बताए।ऐँसेल

सम्बन्धित सामग्री

बँदेलले मकै बालीमा क्षति पुर्‍याउँदा चिन्तामा कृषक

दाङ– जिल्लामा जंगली बँदेलले मकै बालीमा क्षति पुर्‍याएपछि कृषकहरू चिन्तित भएका छन् । जंगली बँदेलले भर्खर घोंगा लागेको मकै बालीमा क्षति पुर्‍याएपछि स्थानीयले रातभर थाल तथा ढोल बजाएर जागराम बसी बँदेल धपाउने गरेका छन् । तुलसीपुर उपमहानगरपालिका–७ तमाखेका सीता भण्डारीलाई बारीका मकै जंगली जनावर बँदेलबाट कसरी जोगाउने भन्ने चिन्ता छ । उनको करिब पाँच कट्ठा […]

हावाहुरी र वर्षाले मकै बालीमा क्षति, किसान चिन्तित

बैतडी – बैतडीमा हावाहुरी र वर्षाले मकैलगायतका अन्नबालीमा क्षति पुगेको छ । केही दिनदेखिको वर्षासँगै आएको हावाहुरीबाट जिल्लाको दोगडाकेदार, सुर्नया, डिलाशैनी गाउँपालिकाका विभिन्न स्थानमा किसानले लगाएका मकै बालीमा क्षति पुगेको हो । पानीसँगै आउने हावाहुरीले मकै, भटमासलगायत अन्न बालीमा क्षति पुगेको दोगडाकेदार गाउँपालिका–३ श्रीकोटका गणेश विष्टले जानकारी दिए । उनले भने, “पानीसँगै आउने हावाहुरीले मकै, […]

डोटीमा परेको असिना पानीले गहुँ लगायतका बालीमा क्षति

डोटी – डोटीमा गएराति परेको असिना पानीले ठूलो मात्रामा गहुँ लगायतका बालीमा क्षति पुर्‍याएको छ । ठूलो असिना पर्दा गहुँ, जौँ, मुसुरो, तोरी तथा तरकारी खेतीका साथै फलफूल खेतीमा क्षति भएको किसानहरु बताउछन् । बाली पाकेर भित्र्याउने समय हुनै लाग्दा परेको असिनाले बालीमा क्षति पुर्‍याउँदा किसान चिन्तित भएका स्थानीयवासी भरतबहादुर विकले बताउनुभयो । उहाँका अनुसार असिना पानी जिल्लाका नौवटै पालिकामा क्षेती गरेको भए पनि सबै भन्दा धेरै क्षति बोगटान फुड्सिल गाउँपालिकामा भएको छ । यसैगरी सुन्तलाक...

हावाहुरीले मकै बालीमा क्षति

रुकुमपूर्व – रुकुमपूर्वमा हावाहुरीले मकै बालीमा क्षति पुर्‍याएको छ। जिल्लाको विभिन्न ठाउँमा किसानले लगाएको मकै बालीमा हावाहुरीले क्षति पुर्‍याएपछि किसान चिन्तित भएका हुुन्। शुक्रबार र शनिबार रातिको वर्षासँगैको हावाहुरीले मकै बालीमा क्षति पुर्‍याएको हो। हावाहुरीका कारण यसपालि लगाएको मकै सबै ढलेर सखाप भएको सिस्ने गाउँपालिका–५ माथिल्लो ह्याप्लाका सुमन बोहोराले बताए। किसानले लगाएको सबै मकै ढलेपछि […]

हावाहुरीले मकै बालीमा क्षति

हावाहुरी र वर्षाले बैतडीका विभिन्न स्थानमा मकैबालीा क्षति पुर्‍याएको छ। घोगा लाग्ने बेलामा मकैबालीमा क्षति पुगेको किसानहरुले बताएका छन्।...

गोरखामा २ करोड बराबरको धान बालीमा क्षति

११ कात्तिक, गोरखा। बेमौसमी बर्षाका कारण जिल्लामा करिव दुई करोड रकम बराबरको धान बालीमा क्षति पुगेको छ । ३ हजार ५६९ रोपनी क्षेत्रफलको धान खेति पानीले डुबाएको कृषि ज्ञान केन्द्रले जनाएको छ । ‘त्यति क्षेत्रफलमा ६ सय भन्दा बढी मेट्रिक टन धान उत्पादन हुन्थ्यो,’ कार्यालय प्रमुख परशुराम अधिकारीले भने, ‘तर सबै पानीले डुबायो ।’ गोरखा […]

महोत्तरीमा तीन हजार ७० हेक्टर धान बालीमा क्षति

महोत्तरी– बेमौसमी बर्षाका कारण महोत्तरीमा ३ हजार ७२ हेक्टर धान बालीमा क्षति पुगेको छ । जसमध्ये ३१ हेक्टर धानबाली कटान भएको छ भने ३०१ हेक्टर धान बाली डुबानमा परेको छ । बाँकी काटेर राखेको धान खेतमा नै झरेको कृषि ज्ञान केन्द्र महोत्तरीले जनाएको छ । संघ र प्रदेश सरकारले नोक्सान व्यहोरेका किसानलाई राहत प्याकेज घोषणा […]

वर्षाले पाकेको धान बालीमा क्षति

सर्लाही । सर्लाहीमा निरन्तर वर्षाका कारण धान बालीमा क्षति पुगेको छ । पाक्ने लागेको धान वर्षा विगार्ने हो कि भन्ने चिन्तामा कृषकहरु परेका छन् । दैनिक वर्षा भईरहँदा धान पाक्न ढिलाई हुने र खेतमा पानी जम्दा काटेर राखेको धान बिग्रिने भन्दै कृषकहरु चिन्तित भएका हुन् । सर्लाहीका कृषकले धान खेती हुने करिव ४५ हजार हेक्टर […]

असिनाले किवि बालीमा क्षति

किवि उत्पादन हुने प्रमुख स्थान इलामको सन्दकपुर ३ स्थित तालगाउँ (किवीवस्ती), जीतपुरे र पुवामझुवा क्षेत्रमा असिनाले व्यापक क्षति पुर्याएको छ । फूल्न र चिचिला बस्न सुरु गरेको किवि फलमा गत वैशाख १५ गते परेको असिना पानीले क्षति पुर्याएको हो । जिल्लाका केही स्थानमा आएको असिनाले किविबाहेक चिया, मकै, तरकाली बालीमा समेत असर गरेको छ ।जिल्लाको […]

सङ्खुवासभाको उत्तरी क्षेत्रमा असिना पानीले हिउँदे बालीमा क्षति

सङ्खुवासभा – सङ्खुवासभाको उत्तरी क्षेत्रमा मङ्गलबार साँझ परेको असिनापानीले हिउँदे बालीमा क्षति पुर्‍याएको छ ।   चिचिला गाउँपालिकाको वडा नम्बर २ को दिदिङ्ग, आहाले र वडा नम्बर ४ को मत्स्यपोखरी, ध्वजे, देवीटारलगायतका क्षेत्रमा मङ्गलबार साँझपख ठूलो मात्रामा असिनापानी परेको चिचिला गाउँपालिकाका कार्यपालिका सदस्य राजेन्द्र घलेले बताउनुभयो । असिनापानीले हिउँदे बाली गहुँ, तोरी, मकै, आलुमा धेरै क्षति पु¥याएको जानकारी दिनुभयो ।   ​ असिनापानी र हिमपात हुँदा जमिन खनजोत गर्न सजिलो हु...