२७ असार, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले विभिन्न १३ खेलाडीलाई नगदसहित पुरस्कृत गरेको छ । गतवर्ष अन्तर्राष्ट्रिय स्तरमा गरेको प्रदर्शनका आधारमा राखेपले विभिन्न खेलका १३ खेलाडीलाई पुरस्कृत गरेको हो । जसमा पारा तेक्वान्दोबाट सर्वाधिक चार खेलाडी छन् । यस्तै बक्सिङबाट तीन तथा एथ्लेटिक्स र ट्रायथलनबाट समान दुई खेलाडी छन् । भलिबल र ब्याडमिन्टनका […]