राष्ट्रिय खेलकुद परिषद (राखेप) ले १३ जना खेलाडीलाई नगद पुरस्कारले पुरस्कृत गरेको छ । राष्ट्रपति महिला खेलकुद सहभागिता अभिवृद्धि कार्यक्रमअन्तर्गत खेलाडीलाई पुरस्कृत गरेको हो ।राखेपले खेलाडीहरुलाई तीन श्रेणीमा विभाजन गर्दै गरेको थियो । जसमा दुई खेलाडीलाई जनही १ लाख ५० हजार, चार खेलाडीलाई १ लाख रुपैयाँ र सात खेलाडीलाई जनही ५० हजार रूपैयाँबाट पुरस्कृत गरेको हो ।पारा तेक्वान्दोकी पलेशा गोवर्द्धन र ब्याडमिन्टनका प्रिन्स दाहाललाई १ लाख ५० हजार रुपैयाँले पुरस्कृत गरेको हो । पलेसाले टोकियोको पारा ओलम्पि