औपचारिकतामा सीमित विश्व आदिवासी दिवस

सन् १९९३ देखि हरेक अगस्ट ९ मा विश्वभरि ‘आदिवासी दिवस’ मनाउने गरिन्छ । नेपालमा पनि यो दिवस मनाउने गरिन्छ । तर, नेपालको सन्दर्भमा गाँठी कुरो भन्नुपर्दा विडम्बना के छ भने नेपालमा मूलतः दुई खाले आदिवासी जनजाति छन् । उदाहरणका लागि सरकारी वा भनौं सूचीकृत ५९ आदिवासी जनजातिहरू र गैरसरकारी अर्थात् असूचीकृत अथवा भनौं सूचीउन्मुख आदिवासी […]

सम्बन्धित सामग्री

काठमाडौंमा मनाइयो २९औं विश्व आदिवासी दिवस (तस्वीरहरू)

२३ साउन, काठमाडौ । नेपालका आदिवासी जनजाती आवद्ध संघ संस्थाहरुले ‘२९औं विश्व आदिवासी दिवस’ संयुक्त रुपमा मनाएका छन् । विगतका वर्षहरुमा जस्तै यसवर्ष पनि नेपाल आदिवासी जनजाती महासंघको नेतृत्व आदिवासी जनजातीजन्य संघ संस्थाहरुले संयुक्त रुपमा विश्व आदिवासी दिवसमा झाकी ल्याली निकालेका हुन् । विभिन्न जातीय भेषभूषामा सजिएका आदिवासी जनजातिहरूले आज शान्तिवाटीकादेखि राष्ट्रिय सभागृहसम्‍म झाँकी र्‍यालीसहित […]

औपचारिकतामा सीमित विश्व आदिवासी दिवस

गत अगस्ट ९, २०२२ का दिन २८ औं विश्व आदिवासी दिवस परेको थियो । सो अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रम गरेर औपचारिक रूपमा विश्व आदिवासी दिवस मनाइयो । मनाउनैपर्ने भएकाले मनाइयो भनेजस्तो सो दिवस औपचारिकतामै सीमित रह्यो । किनभने सो अवसरमा नेपाल सरकारले आदिवासी जनजातिहरूलाई हुने खाले त्यस्ता महŒवपूर्ण कार्यक्रम खासै ल्याएन, औपचारिक रूपमा घोषणा […]

आज २८ औं विश्व आदिवासी दिवस

आज २८ औं विश्व आदिवासी दिवस । हरेक वर्षको अगस्ट ९ का दिन विश्वभरका आदिवासी जनजाति दिवस मनाइन्छ । सन् १९८२ अगस्ट ९ मा संयुक्त राष्ट्र संघको पहलमा आदिवासी जनजातिको पहिलो सम्मेलन भयो । यसको सम्झनामा, सन् १९९४ मा विश्व आदिवासी दिवस मनाउन आह्वान गरिएको थियो । विश्वका आदिवासी जनजातिहरुको अधिकारको संरक्षण र चेतना जगाउने […]

२८ औँ विश्व आदिवासी दिवस आज

काठमाडौं : २८ औं विश्व आदिवासी दिवस आज आदिवासी जनजाति संघ संस्थाहरुले विषेश कार्यक्रमको आयोजना गरेर मनाउँदै छन्। आदिवासी ज्ञानको संरक्षण र पुस्तान्तरणमा आदिवासी महिलाको भूमिका भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो। दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघको नेतृत्वमा आदिवासी जनजातिजन्य संघ संस्थाहरुले संयुक्तरुपमा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा विषेश कार्यक्रमको आयोजना गरेका छन्। कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा दिउँसो १ बजे प्रमुख अतिथिको रुपमा सहभागी हुनेछन्। त्यसअ

विश्व आदिवासी दिवस, यी स्थानीय तहमा सार्वजनिक बिदा

आज विश्व आदिवासी दिवस, नेपालमा पनि विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । यस अवसरमा तनहुँका छ स्थानीय तहले सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । यही साउन २४ गते (अगष्ट ९) मङ्गलबार मनाइने सो दिवसका लागि यहाँका शुक्लागण्डकी, भानु, व्यास   नगरपालिका सहित म्याग्दे, ऋषिङ , घिरिङ गाउँपालिकाले बिदा दिने निर्णय गरेका हुन् । ती पालिकाले सोमबार अलग अलग  विज्ञप्ति जारी गर्दै विश्व आदिवासी दिवसका अवसरमा सार्वजनिक बिदा दिने जनाएका हुन् । विश्व आदिवासी दिवसका अवसरमा नेपाल आदिवासी जनजाति महास

विश्व आदिवासी दिवस साताव्यापी कार्यक्रम गरी मनाइँदै

काठमाडौं : २८ औँ विश्व आदिवासी दिवस नेपालका आदिवासीहरुले पनि विभिन्न कार्यक्रम गरी मनाउने भएका छन्।नेपाल आदिवासी जनजाति महासंघको संयोजकत्वमा बनेको ‘विश्व आदिवासी दिवस २०२२ मूल समारोह समिति'ले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै साताव्यापी कार्यक्रम गरी मनाउने तयारी भएको जनाएको हो।आदिवासीको पहिचान, पहुँच, प्रतिनिधित्व र समावेशीकरणका मुद्धामा केन्द्रित कार्यक्रमहरु गरी दिवस मनाउने तयारी भएकाे महासंघका महासचिव दिवस राईले जानकारी दिए।दिवसको मुख्य दिन श्रावण २४ गते महासंघमा आवद्ध

२८औं विश्व आदिवासी दिवस सप्ताहव्यापी रुपमा विविध कार्यक्रम गरी मनाइने

१९ साउन, काठमाडौं । नेपालका आदिवासी जनजाती आवद्ध संघ संस्थाहरुले ‘२८औं विश्व आदिवासी दिवस’ संयुक्त रुपमा एक हप्तासम्म मनाउने भएका छन् । विगतका वर्षहरुमा जस्तै यसवर्ष पनि नेपाल आदिवासी जनजाती महासंघको नेतृत्व आदिवासी जनजातीजन्य संघ संस्थाहरुले संयुक्त रुपमा विश्व आदिवासी दिवस मनाउन लागेका हुन् । महासंघको संघीय कार्यालय भीमसेनगोलामा ‘२८औं विश्व आदिवासी दिवस-२०२२ मूल समारोह’ले […]

आज २७ औं विश्व आदिवासी दिवस

काठमाडौं :  आज २७ औं विश्व आदिवासी दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ र महासंघमा आवद्ध विभिन्न जातिय संघसंस्थाले कार्यक्रमहरु आयोजना गर्दैछन्। विगतका वर्षहरुमा झाँकीसहितको  र्‍याली निकाल्ने तथा सभा समारोह आयोजना गरी दिवस मनाउने गरिएपनि कोरोनाका कारण गत वर्षदेखि औपचारिक कार्यक्रम नगरी भर्चुअल माध्यमबाट कार्यक्रम गर्ने गरिएको महासंघका उपाध्यक्ष गोविन्द छत्यालले जानकारी दिए। यो वर्ष ‘कसैलाई पछाडि नछोडौँ : आद

२७औं विश्व आदिवासी दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं : आज २७औं विश्व आदिवासी दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ र महासंघमा आवद्ध विभिन्न जातीय संघसंस्थाले कार्यक्रम आयोजना गर्दैछन्।यस वर्ष ‘कसैलाई पछाडि नछोडौं : आदिवासी जनजाति र नयाँ सामाजिक सहमतिको आह्वान’ भन्ने अन्तर्राष्ट्रिय नारा तय गरिएको छ। नेपाल आदिवासी जनजाति महासंघले भने ‘पहिचानसहितको संघीयता र स्वयत्तत्ताका लागि संविधान संशोधन हाम्रो अभियान, धर्मनिरपेक्षता र पूर्ण समानुपातिक व्यवस्थाका लागि २७औं विश्व आदि