विश्व आदिवासी दिवस साताव्यापी कार्यक्रम गरी मनाइँदै

काठमाडौं : २८ औँ विश्व आदिवासी दिवस नेपालका आदिवासीहरुले पनि विभिन्न कार्यक्रम गरी मनाउने भएका छन्।नेपाल आदिवासी जनजाति महासंघको संयोजकत्वमा बनेको ‘विश्व आदिवासी दिवस २०२२ मूल समारोह समिति'ले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै साताव्यापी कार्यक्रम गरी मनाउने तयारी भएको जनाएको हो।आदिवासीको पहिचान, पहुँच, प्रतिनिधित्व र समावेशीकरणका मुद्धामा केन्द्रित कार्यक्रमहरु गरी दिवस मनाउने तयारी भएकाे महासंघका महासचिव दिवस राईले जानकारी दिए।दिवसको मुख्य दिन श्रावण २४ गते महासंघमा आवद्ध

सम्बन्धित सामग्री

आदिवासी जनजाती दिवस सप्ताहव्यापी रूपमा मनाइँदै

विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि नेपाल आदिवासी जनजाति महासंघको नेतृत्वमा आदिवासी जनजातिजन्य संघ संस्थाहरूले संयुक्त रूपमा विश्व आदिवासी दिवस मनाइरहेका छन् ।

२८ औँ विश्व आदिवासी दिवसकाे अवसरमा निकालियाे र्‍याली (फाेटाेफिचर)

काठमाडाैँ- आज २८ औँ विश्व आदिवासी दिवस। अगस्ट ९ मा याे दिवस मनाइँदै आइएकाे छ। दिवसकाे अवसरमा आज र्‍याली निकालिएकाे छ। र्‍याली भृकुटीमण्डपदेखि कमलादी प्रज्ञा भवनसम्म निकालिएकाे हाे। नेपाल आदिवासी जनजाति महासंघ, नेपाल शेर्पा संघ, नेपाल लाेकतान्त्रिक आदिवासी जनजाति महासंघलगायतले र्‍याली निकालेका हुन्। संयुक्त राष्ट्रसंघको सन् १९९४ डिसेम्बर २३ मा बसेको महासभाले पहिलो पटक ‘९ […]

बञ्चरेडाँडामा फोहोर बोकेका टिपर माथि भयो तोडफोड

काठमाडौं।आज विश्व आदिवासी दिवस देशैभर विभिन्न कार्यक्रम गरि मनाइँदै छ।परराष्ट्रमन्त्री नारायण खड्का आज चीन भ्रमणमा जाँदै छन्।बञ्चरेडाँडामा काठमाडौंबाट फोहोर बोकेर गएको १४ वटा टिपर माथि तोडफोड भएको छ।निर्वाचन आयोगले आगामी निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ।बर्डफ्लू नियन्त्रणमा खटिने कर्मचारीले प्रोत्साहन भत्ता पाउने भएका छन्।

आज विश्व आदिवासी दिवस मनाइँदै

काठमाडौं । आज मंगलबार विश्व आदिवासी जनजाति दिवस । नेपाललगायत विश्वभर आदिवासी जनजातिको पहिचान र अधिकारका लागि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदैछ । विश्वभर आदिवासी जनजातिको योगदानको कदर गर्दै संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष अगष्ट ९ तारिखमा यो दिवस मनाउने गरिएको छ । दिवसकै अवसरमा आज कतिपय जिल्लाका स्थानीय तहहरुले सार्वजनिक बिदा दिने निर्णय […]

विश्व आदिवासी दिवस, यी स्थानीय तहमा सार्वजनिक बिदा

आज विश्व आदिवासी दिवस, नेपालमा पनि विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । यस अवसरमा तनहुँका छ स्थानीय तहले सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । यही साउन २४ गते (अगष्ट ९) मङ्गलबार मनाइने सो दिवसका लागि यहाँका शुक्लागण्डकी, भानु, व्यास   नगरपालिका सहित म्याग्दे, ऋषिङ , घिरिङ गाउँपालिकाले बिदा दिने निर्णय गरेका हुन् । ती पालिकाले सोमबार अलग अलग  विज्ञप्ति जारी गर्दै विश्व आदिवासी दिवसका अवसरमा सार्वजनिक बिदा दिने जनाएका हुन् । विश्व आदिवासी दिवसका अवसरमा नेपाल आदिवासी जनजाति महास

२८ औं विश्व आदिवासी दिवस सप्ताहव्यापी मनाइँदै

नेपालका आदिवासी जनजातिजन्य संघ संस्थाहरुले '२८औं विश्व आदिवासी दिवस' संयुक्तरुपमा एक हप्तासम्म मनाउने भएका छन् । विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि नेपाल आदिवासी जनजाति महासंघको नेतृत्वमा आदिवासी जनजातिजन्य संघ संस्थाहरुले संयुक्तरुपमा विश्व आदिवासी दिवस मनाउन लागेका हुन् ।

अन्तर्राष्ट्रिय आदिवासी दिवस सप्ताहव्यापी मनाइँदै

आदिवासी जनजातिजन्य संघ संस्थाले २८ औं विश्व आदिवासी दिवस एक हप्तासम्म मनाउने भएका छन् । विगतका वर्षमाजस्तै यस वर्ष पनि नेपाल आदिवासी जनजाति महासंघको नेतृत्वमा आदिवासी जनजातिजन्य संघ संस्थाहरुले संयुक्त रुपमा विश्व आदिवासी दिवस मनाउन लागेका हुन् ।

२७औं विश्व आदिवासी दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं : आज २७औं विश्व आदिवासी दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ र महासंघमा आवद्ध विभिन्न जातीय संघसंस्थाले कार्यक्रम आयोजना गर्दैछन्।यस वर्ष ‘कसैलाई पछाडि नछोडौं : आदिवासी जनजाति र नयाँ सामाजिक सहमतिको आह्वान’ भन्ने अन्तर्राष्ट्रिय नारा तय गरिएको छ। नेपाल आदिवासी जनजाति महासंघले भने ‘पहिचानसहितको संघीयता र स्वयत्तत्ताका लागि संविधान संशोधन हाम्रो अभियान, धर्मनिरपेक्षता र पूर्ण समानुपातिक व्यवस्थाका लागि २७औं विश्व आदि