आज २८ औं विश्व आदिवासी दिवस

आज २८ औं विश्व आदिवासी दिवस । हरेक वर्षको अगस्ट ९ का दिन विश्वभरका आदिवासी जनजाति दिवस मनाइन्छ । सन् १९८२ अगस्ट ९ मा संयुक्त राष्ट्र संघको पहलमा आदिवासी जनजातिको पहिलो सम्मेलन भयो । यसको सम्झनामा, सन् १९९४ मा विश्व आदिवासी दिवस मनाउन आह्वान गरिएको थियो । विश्वका आदिवासी जनजातिहरुको अधिकारको संरक्षण र चेतना जगाउने […]

सम्बन्धित सामग्री

औपचारिकतामा सीमित विश्व आदिवासी दिवस

गत अगस्ट ९, २०२२ का दिन २८ औं विश्व आदिवासी दिवस परेको थियो । सो अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रम गरेर औपचारिक रूपमा विश्व आदिवासी दिवस मनाइयो । मनाउनैपर्ने भएकाले मनाइयो भनेजस्तो सो दिवस औपचारिकतामै सीमित रह्यो । किनभने सो अवसरमा नेपाल सरकारले आदिवासी जनजातिहरूलाई हुने खाले त्यस्ता महŒवपूर्ण कार्यक्रम खासै ल्याएन, औपचारिक रूपमा घोषणा […]

विश्व आदिबासी दिवसमा के-के भयो? (तस्बिरहरु)

काठमाडौँ– २८ औँ विश्व आदिवासी दिवस मंगलबार नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदैँछ। सरकारी, गैरसरकारी तथा सरोकारवाला संघ संस्थाले कार्यक्रमको आयोजना गरेका छन्। काठमाडौँमा नेपाल आदिवासी जनजाति महासंघले औपचारिक कार्यक्रम गरेको छ। कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित भएका थिए। कार्यक्रममा सम्बोधन गर्ने क्रममा देउवाले जनजाति दिवसमा पनि सार्वजनिक विदा दिन सकारात्मक […]

भृकुटीमण्डपमा यस्तो देखियो आदिवासी दिवसको रौनक

आज २८ औं विश्व आदिवासी दिवस। नेपालमा पनि देशभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाइदैछ। यस अवसरमा नेपाली आदिवासी जनजाति महासंघले काठमाडौंको भृकुटीमण्डपबाट र्‍याली आयोजना गर्‍यो। र्‍याली मुल समारोह स्थल राष्ट्रिय सभागृह पुगेर टुंगिएको थियो। र्‍यालीमा विभिन्न आदिवासी जनजातिले आआफ्नो सांस्कृति झल्काउने झाँकी प्रस्तुत गरेका थिए। उनीहरुले मातृभाषामा शिक्षा दिनसमेत…

यसरी मनाइयो २८ औं विश्व आदिवासी दिवस (फोटोफिचर)

विभिन्न आदिवासी संघसंस्थामा आवद्धहरुले जातीयता झल्कने पहिरन र गरगहना लगाएर बाजागाजा तथा नाचगानसहित दिवस मनाएका छन् ।

२८ औँ विश्व आदिवासी दिवसकाे अवसरमा निकालियाे र्‍याली (फाेटाेफिचर)

काठमाडाैँ- आज २८ औँ विश्व आदिवासी दिवस। अगस्ट ९ मा याे दिवस मनाइँदै आइएकाे छ। दिवसकाे अवसरमा आज र्‍याली निकालिएकाे छ। र्‍याली भृकुटीमण्डपदेखि कमलादी प्रज्ञा भवनसम्म निकालिएकाे हाे। नेपाल आदिवासी जनजाति महासंघ, नेपाल शेर्पा संघ, नेपाल लाेकतान्त्रिक आदिवासी जनजाति महासंघलगायतले र्‍याली निकालेका हुन्। संयुक्त राष्ट्रसंघको सन् १९९४ डिसेम्बर २३ मा बसेको महासभाले पहिलो पटक ‘९ […]

२८ औँ विश्व आदिवासी दिवस आज

काठमाडौं : २८ औं विश्व आदिवासी दिवस आज आदिवासी जनजाति संघ संस्थाहरुले विषेश कार्यक्रमको आयोजना गरेर मनाउँदै छन्। आदिवासी ज्ञानको संरक्षण र पुस्तान्तरणमा आदिवासी महिलाको भूमिका भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो। दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघको नेतृत्वमा आदिवासी जनजातिजन्य संघ संस्थाहरुले संयुक्तरुपमा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा विषेश कार्यक्रमको आयोजना गरेका छन्। कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा दिउँसो १ बजे प्रमुख अतिथिको रुपमा सहभागी हुनेछन्। त्यसअ

२८ औं विश्व आदिवासी दिवस सप्ताहव्यापी मनाइँदै

नेपालका आदिवासी जनजातिजन्य संघ संस्थाहरुले '२८औं विश्व आदिवासी दिवस' संयुक्तरुपमा एक हप्तासम्म मनाउने भएका छन् । विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि नेपाल आदिवासी जनजाति महासंघको नेतृत्वमा आदिवासी जनजातिजन्य संघ संस्थाहरुले संयुक्तरुपमा विश्व आदिवासी दिवस मनाउन लागेका हुन् ।

विश्व आदिवासी दिवस साताव्यापी कार्यक्रम गरी मनाइँदै

काठमाडौं : २८ औँ विश्व आदिवासी दिवस नेपालका आदिवासीहरुले पनि विभिन्न कार्यक्रम गरी मनाउने भएका छन्।नेपाल आदिवासी जनजाति महासंघको संयोजकत्वमा बनेको ‘विश्व आदिवासी दिवस २०२२ मूल समारोह समिति'ले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै साताव्यापी कार्यक्रम गरी मनाउने तयारी भएको जनाएको हो।आदिवासीको पहिचान, पहुँच, प्रतिनिधित्व र समावेशीकरणका मुद्धामा केन्द्रित कार्यक्रमहरु गरी दिवस मनाउने तयारी भएकाे महासंघका महासचिव दिवस राईले जानकारी दिए।दिवसको मुख्य दिन श्रावण २४ गते महासंघमा आवद्ध

अन्तर्राष्ट्रिय आदिवासी दिवस सप्ताहव्यापी मनाइँदै

आदिवासी जनजातिजन्य संघ संस्थाले २८ औं विश्व आदिवासी दिवस एक हप्तासम्म मनाउने भएका छन् । विगतका वर्षमाजस्तै यस वर्ष पनि नेपाल आदिवासी जनजाति महासंघको नेतृत्वमा आदिवासी जनजातिजन्य संघ संस्थाहरुले संयुक्त रुपमा विश्व आदिवासी दिवस मनाउन लागेका हुन् ।